साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बगरमा बीउ छरेँ

Nepal Telecom ad

तिम्रो अपवित्र गाँठो बन्धनमा परेँ
पागल बनायौ झन् उन्नति गरेँ ।

मेरो तिम्रो ठाकठुक दैनिकी थियो
तिम्रो त्यो ढुस्साले पिर्काबाट झरेँ ।

गयौ तिमी जागिरमा म घर बसेँ
तिमीले लत्यायौ आठ समुन्द्र तरेँ ।

तिमी ताक्थ्यौ बन्चरो मैले हँसिया
बिसाएर हतियार फरियातिर सरेँ ।

बाँचेको सार भएन हाँसोको हार
तिमीलाई बाँचेर म आफैलाई मरेँ ।

आफू आशावादी मान्छे भन्नु पर्छ
उम्रेला नि भनी बगरमा बीउ छरेँ ।

तनहुँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
छैन

छैन

मरुभूमि नारायण
जे गर्छ सरकारले गर्छ …

जे गर्छ सरकारले गर्छ...

मरुभूमि नारायण
सडकमा व्यापक तमासा छ

सडकमा व्यापक तमासा छ

मरुभूमि नारायण
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
मर्दैछस् भनेकै हो

मर्दैछस् भनेकै हो

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x