साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बजार भाउ रोयो

Nepal Telecom ad

फेरि विरानीमा पुरानो घाउ रोयो आज
गुड्दा गुड्दै पजेरोमा पाउ रोयो आज ।

बोकेर मानिसको भारी गर्दै वारि पारि
नदी किनारमा पुग्दा नाउ रोयो आज ।

न्याकेको न्याकै हुन्छ माथिबाट तल
भारी बोक्दा–बोक्दै खराउ रोयो आज ।

बारम्बार झर्थे शिरबाट पुछारसम्म
हाँसो उन्मादले आँसु तलाउ रोयो आज ।

होटेलमा गुन्द्रुक ढिंडो भित्र्याइँदा खेरि
भोज भतेरमा खीर पुलाउ रोयो आज ।

बन्दले ठप्पै भयो चारै नाका चारै ढोका
धेरैमा बेचिदा बजार भाउ रोयो आज ।

तनहुँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
छैन

छैन

मरुभूमि नारायण
जे गर्छ सरकारले गर्छ …

जे गर्छ सरकारले गर्छ...

मरुभूमि नारायण
सडकमा व्यापक तमासा छ

सडकमा व्यापक तमासा छ

मरुभूमि नारायण
गजल फित्कौली

गजल फित्कौली

होम सुवेदी
मलाई पनि मिलाईदेऊ…

मलाई पनि मिलाईदेऊ…

फित्काैली डटकम
‘भ्रष्ट-जल्लाद’ रहेछौं !!

‘भ्रष्ट-जल्लाद’ रहेछौं !!

ज्ञानुवाकर पौडेल
लाशमा राजनीति भो !

लाशमा राजनीति भो !

काशीनाथ मिश्रित
0
Would love your thoughts, please comment.x
()
x