साइबर अपराध सम्बन्धी सचेतना सामग्री
विष्णुप्रसाद र भगवती आचार्यका सुपत्र नन्दलाल आचार्य जहडा, उदयपुरमा २०३० असार २८ गते जन्मनुभएको हो । शिक्षण पेशामा सम्वद्ध आचार्य हाल सिरहा बसेर साहित्य सिर्जनामा तल्लीन हुनुहुन्छ । साहित्यका बहुविधामै कलम चलाउन पोख्त आचार्यको पहिलो रचना ‘कवि देवकोटा’ (सर्वश्री दैनिक, २०५४) प्रकाशित भएको थियो । आचार्यको पहिलो कृतिको रूपमा ‘युग उचाल्ने अक्षरकर्मीको अवसान’ (नाटक/एकाङ्की सङ्ग्रह, २०६७ं) प्रकाशन भएको थियो । यसैगरी उहाँको अन्य विभिन्न विधाको गरी तीन कृतिहरू प्रकाशित छन् भने प्रकाशनको लहरमा केही कृतिहरू रहेका छन् । आचार्य ‘चियाचौतारी रेडियो कथालेखन प्रतियोगिता’ मा पुरस्कृत हुनुभई अन्य दर्जनौँ सम्मान तथा पुरस्कारद्वारा सम्मानित तथा पुरस्कृत स्रष्टा हुनुहुन्छ । सम्पर्क नं. : ९८४२८२९२०६
हरियो विश्वास

हरियो विश्वास

नन्दलाल आचार्य : “के भो बृन्दा, तिमी त बिहानैदेखि उदास देखिन्छ्यौ ?” आँगनको तुलसी मठ छेउबाट

पुरा पढ्नुहाेस्
अन्तिम अर्घ

अन्तिम अर्घ

नन्दलाल आचार्य : “आमा, उदाउँदोलाई मात्र दिनु त अर्थपूर्ण लाग्छ तर अस्ताउँदो सूर्यलाई किन अर्घ दिनु

पुरा पढ्नुहाेस्
अस्ताउँदो सूर्यको वाचा

अस्ताउँदो सूर्यको वाचा

नन्दलाल आचार्य : “सूर्य अस्ताउँदैछ, तर मेरो प्रतीक्षा किन अझै उज्यालो छ ?” युवतीले आत्मकम्पनसँगै भनिन्

पुरा पढ्नुहाेस्
भाइटीका

भाइटीका

नन्दलाल आचार्य : “दिदी, भाइटीका त खुसीको दिन हो, तर तिमी किन रुँदैछ्यौ ?” किशोरको स्वर

पुरा पढ्नुहाेस्
जरा

जरा

नन्दलाल आचार्य : “तिमीहरू यस्तो थकित किन देखियौ ?” ढोकैछेउमा उभिएका दुई साना केराका बोटहरू आज

पुरा पढ्नुहाेस्
जलिरहेको प्रश्न

जलिरहेको प्रश्न

नन्दलाल आचार्य : “काका, देश किन जलेको ?” धुवाँतिर हेर्दै युवाले बिस्तारै सोध्यो । सहरको आकाश

पुरा पढ्नुहाेस्
क्रान्तिका पाँच मट्ङ्ग्राहरू

क्रान्तिका पाँच मट्ङ्ग्राहरू

नन्दलाल आचार्य : १. क्रान्तिको खरानी “उनी कहाँ थिए, जब देश जलिरहेको थियो ?” पत्रकारको स्वरमा

पुरा पढ्नुहाेस्
अहंकारले पवित्र मन छोपियोस्

अहंकारले पवित्र मन छोपियोस्

नन्दलाल आचार्य : साँझ पर्ने वित्तिक्कै बन्दुकको आवाज सुनियोस् यी आँखाले दिनदिनै निर्दोष ढलेको देखियोस् घमण्ड

पुरा पढ्नुहाेस्
सेतो रुमाल

सेतो रुमाल

नन्दलाल आचार्य : “के त्यो सेतो रुमाल हो, वा रगतले भिजेको आकाशको टुक्रा ?” नाति मधुकरले

पुरा पढ्नुहाेस्
संविधानको हस्ताक्षर

संविधानको हस्ताक्षर

नन्दलाल आचार्य : “यस बिहानमा किन यत्रो चिसो छ ?” नेपथ्यबाट आकस्मिक आवाज झरनाजस्तो खस्छ सरोजको

पुरा पढ्नुहाेस्