साइबर अपराध सम्बन्धी सचेतना सामग्री
पवित्रा र तारानाथ लुइँटेलका सुपुत्र नरनाथ लुइँटेल २०१६ माघ ८ गते सिक्तेल, भोजपुरमा जन्मिनुभएको हो । उहाँ हाल कलङ्की, काठमाडौं बस्नुहुन्छ । नेपाली विषयमा स्नातकोत्तर लुइँटेल प्राध्यापन सेवाबाट निवृत्त हुनुहुन्छ । हास्यव्यङ्ग्य लेखनकाे प्रारम्भतिर ‘जुँगे काजी’को नामले कलम चलाउनु भएका लुइँटेल २०३३ सालमा सेवा पत्रिकामा ‘सेवा नै धर्म हो’ शीर्षकको निबन्ध प्रकाशन गरेर साहित्ययात्रामा निस्कनु भएको हो । सिस्नुपानी नेपालका संस्थापक उपाध्यक्ष लुइँटेल फित्कौली डटकमका सञ्चालक तथा प्रधानसम्पादक हुनुहुन्छ । हास्यव्यङ्ग्यमा ‘छेपन’ (२०५१) उहाँकाे पहिलाे प्रकाशित कृति हाे । ‘सिङ न पुच्छर’ (२०५३), ‘चम्चा चिन्तन’ (२०५५), ‘नेपाली हास्यव्यङ्ग्य’ (२०५८), ‘हास्यव्यङ्ग्यकार श्याम गाेतामे, जीवनी र मूल्याङ्कन’ (२०५८), ‘बाँदरको हातमा नरिवल’ (२०६०), ‘प्रतिनिधि नेपाली हास्यव्यङ्ग्य निबन्ध’ (२०६५) लगायत झण्डै दुई दर्जन कृतिहरू प्रकाशित छन् । उहाँले ‘भैरव हास्यव्यङ्ग्य पुरस्कार,२०७८’, ‘भैरव स्मृति सम्मान, २०६९’ लगायत अन्य पुरस्कार तथा सम्मान प्राप्त गर्नु भएकाे छ । सम्पर्क : ९८४१५२१७४८, इमेल : narnath@gmail.com
यस पटकको हाम्रो पिँडाली-पूजा !

यस पटकको हाम्रो पिँडाली-पूजा !

राजेश मानन्धरकाे कुचीले बनाएकाे पिँडालीकाे क्यारीक्रेचर “स्वस्थ, शिष्ट र सार्थक हास्यव्यङ्ग्यको प्रवर्धनका निम्ति समर्पित फित्कौली हास्यव्यङ्ग्यका

पुरा पढ्नुहाेस्
जुँगाले जुत्ता खायो

जुँगाले जुत्ता खायो

नरनाथ लुइँटेल : बजारमा नयाँ नयाँ मोडेलका जुत्ता भरमार छन् । म भने तीन वर्ष अगाडिको

पुरा पढ्नुहाेस्
भकुण्डे ‘भ’

भकुण्डे ‘भ’

नरनाथ लुइँटेल : कोठाबाट बाहिर निस्कने बेलामा अचानक छोराले एउटा माग राख्यो “बुवा मलाई एउटा भकुण्डो

पुरा पढ्नुहाेस्
बल्ड्याङ् खानुको मजा

बल्ड्याङ् खानुको मजा

नरनाथ लुइँटेल : ‘एक ठक्कर खाँदा सात बुद्धि पलाउँछ’ भनेको सुनिन्थ्यो तर यो कुराले पनि हावा

पुरा पढ्नुहाेस्
हाम्रो लोकतन्त्र र ‘फुरौले-मन्त्र’

हाम्रो लोकतन्त्र र ‘फुरौले-मन्त्र’

नरनाथ लुइँटेल : इतिहासमा कहिल्यै नदेखिएको विकराल स्थितिबाट गुज्रिरहेको छ अहिले हाम्रो प्यारो देश । विलकुल

पुरा पढ्नुहाेस्
डिल्ले र च्यान्टीको दशैँयात्रा

डिल्ले र च्यान्टीको दशैँयात्रा

नरनाथ लुइँटेल : पोहोरको दशैँ पनि काठमाडौँकै गल्लीमा हल्लिँदा हल्लिँदै बित्याथियो । उहाँ भने पितृ हुनलागेका

पुरा पढ्नुहाेस्
‘भोकासुर’को सुरमा हरि खनालको खनखन

‘भोकासुर’को सुरमा हरि खनालको खनखन

नरनाथ लुइँटेल : बिजुली हुलाकको बाटो भएर एक साँझ मेरो काखे कम्प्युटरसम्म आइपुग्यो टङ्कण गरिएको एउटा

पुरा पढ्नुहाेस्
भैरव र वासुदेवको ‘कौवा प्रकाशन’लाई स्मरण गर्दै…

भैरव र वासुदेवको ‘कौवा प्रकाशन’लाई स्मरण गर्दै…

नरनाथ लुइँटेल : नेपाली हास्यव्यङ्ग्यका पाका-पुराना स्रष्टाहरूप्रति श्रद्धा-सम्मान र नवागतहरूलाई उत्प्रेरणा प्रदान गर्दै आएको फित्कौली डटकम

पुरा पढ्नुहाेस्
बोकाहरूको बिक्री बजार

बोकाहरूको बिक्री बजार

नरनाथ लुइँटेल : जात भातको कुरा, आजको शताब्दीमा त्यति महत्त्वको हुँदै होइन । जातले पाएको हातले

पुरा पढ्नुहाेस्
चापागाईंको ‘बुर्कुसी’ माथि थोरै विचरण

चापागाईंको ‘बुर्कुसी’ माथि थोरै विचरण

नरनाथ लुइँटेल : मुलुक अहिले भाँडभैलोमय छ । लगाम कसैको हातमा छैन । सवारबिनाको घोडा छार्तोस

पुरा पढ्नुहाेस्