साइबर अपराध सम्बन्धी सचेतना सामग्री
पवित्रा र तारानाथ लुइँटेलका सुपुत्र नरनाथ लुइँटेल २०१६ माघ ८ गते सिक्तेल, भोजपुरमा जन्मिनुभएको हो । उहाँ हाल कलङ्की, काठमाडौं बस्नुहुन्छ । नेपाली विषयमा स्नातकोत्तर लुइँटेल प्राध्यापन सेवाबाट निवृत्त हुनुहुन्छ । हास्यव्यङ्ग्य लेखनकाे प्रारम्भतिर ‘जुँगे काजी’को नामले कलम चलाउनु भएका लुइँटेल २०३३ सालमा सेवा पत्रिकामा ‘सेवा नै धर्म हो’ शीर्षकको निबन्ध प्रकाशन गरेर साहित्ययात्रामा निस्कनु भएको हो । सिस्नुपानी नेपालका संस्थापक उपाध्यक्ष लुइँटेल फित्कौली डटकमका सञ्चालक तथा प्रधानसम्पादक हुनुहुन्छ । हास्यव्यङ्ग्यमा ‘छेपन’ (२०५१) उहाँकाे पहिलाे प्रकाशित कृति हाे । ‘सिङ न पुच्छर’ (२०५३), ‘चम्चा चिन्तन’ (२०५५), ‘नेपाली हास्यव्यङ्ग्य’ (२०५८), ‘हास्यव्यङ्ग्यकार श्याम गाेतामे, जीवनी र मूल्याङ्कन’ (२०५८), ‘बाँदरको हातमा नरिवल’ (२०६०), ‘प्रतिनिधि नेपाली हास्यव्यङ्ग्य निबन्ध’ (२०६५) लगायत झण्डै दुई दर्जन कृतिहरू प्रकाशित छन् । उहाँले ‘भैरव हास्यव्यङ्ग्य पुरस्कार,२०७८’, ‘भैरव स्मृति सम्मान, २०६९’ लगायत अन्य पुरस्कार तथा सम्मान प्राप्त गर्नु भएकाे छ । सम्पर्क : ९८४१५२१७४८, इमेल : narnath@gmail.com
व्यङ्ग्यात्मक भावभूमिमा भीम गौतमको ‘नेतापाल’

व्यङ्ग्यात्मक भावभूमिमा भीम गौतमको ‘नेतापाल’

नरनाथ लुइँटेल : कवितामा पुराना मान्यताहरू भकाभक भञ्जन हुँदै गइरहेका छन् । हिजो निर्माण भएका कतिपय

पुरा पढ्नुहाेस्
अत्याधुनिक घैँटो महात्म्य

अत्याधुनिक घैँटो महात्म्य

नरनाथ लुइँटेल : म सानैदेखि खेलकुद र उफ्रीपाफ्रीमा त्यति जाँगर नचल्ने स्वभावको मान्छे । स्कुलको फुच्चे

पुरा पढ्नुहाेस्
टेलिकम कि झेली काम ?

टेलिकम कि झेली काम ?

नरनाथ लुइँटेल : विधाताले यसको नाम किन टेलिकम राख्यो होला ! मलाई आश्चर्य लागेको छ ।

पुरा पढ्नुहाेस्
‘दोषी’को व्यङ्ग्य कविताकृति : स्वागतयोग्य उपस्थिति

‘दोषी’को व्यङ्ग्य कविताकृति : स्वागतयोग्य उपस्थिति

नरनाथ लुइँटेल : योगमाया नेपाली कवितामा हास्य-व्यङ्ग्यको प्रयोग गर्ने प्रथम नारीप्रतिभा हुन् । पुरेतवादी चिन्तनका विरूद्ध

पुरा पढ्नुहाेस्
नेपाली हास्यव्यङ्ग्यको पुनर्जागरण दशक

नेपाली हास्यव्यङ्ग्यको पुनर्जागरण दशक

नरनाथ लुइँटेल : हास्यव्यङ्ग्य साहित्यको प्रवर्द्धन र जगेर्ना गर्ने उद्येश्यले मासिक रूपमा दर्ता भएर वि.सं. २०६२

पुरा पढ्नुहाेस्
‘मरुभूमि नारायणको ‘छेपारोको रङ’मा व्यङ्ग्य

‘मरुभूमि नारायणको ‘छेपारोको रङ’मा व्यङ्ग्य

नरनाथ लुइँटेल यो देशमा तानाशाही नायक चाहिन्छ धोतीपाटा फेरिदिने सहायक चाहिन्छ । गजलमा यस्तो व्यङ्ग्यात्मक बान्की

पुरा पढ्नुहाेस्
चुक्लीको चमत्कार

चुक्लीको चमत्कार

नरनाथ लुइँटेल : मान्छेलाई साँच्चिकै मान्छे बनाउने सजिलो र सरल उपाय भनेको चुकुल हो । छेस्किनी

पुरा पढ्नुहाेस्
वा… लोकतन्त्र ! क्या लोकतन्त्र !!

वा… लोकतन्त्र ! क्या लोकतन्त्र !!

नरनाथ लुइँटेल : मरन फेरिएको छ चरन फेरिएको छ अस्ति भर्खरको इतिहास इरेजरले मेटेर सफाचट अर्के

पुरा पढ्नुहाेस्
प्रयास शाैरभ श्रेष्ठकाे सार्थक प्रयास

प्रयास शाैरभ श्रेष्ठकाे सार्थक प्रयास

नरनाथ लुइँटेल : नेपाली हास्यव्यङ्ग्यको विकासमा वर्तमान समयले धेरै सकारात्मक सम्भावनाहरू प्रदान गरिरहेको छ । हाम्रो

पुरा पढ्नुहाेस्
हेर तिनका झोले !!

हेर तिनका झोले !!

नरनाथ लुइँटेल : समयको नास मात्रै के कविता लेख्छौ ? काव्यभित्र सुशासनको के सपना देख्छौ ?

पुरा पढ्नुहाेस्