साइबर अपराध सम्बन्धी सचेतना सामग्री
भागिरथा र छविलाल खरेलका सुपुत्र पुण्यप्रसाद खरेल २००७ चैत्र २५ गते, आमेबुङ, ताप्लेजुङमा जन्मिनुभएको हो । उहाँ हाल झापा बस्नुहुन्छ । स्नातक तहसम्मको औपचारिक अध्ययन पूरा गर्नुभएका खरेल शिक्षण सेवाबाट निवृत्त हुनुहुन्छ । २०३१ सालमा मातृभूमि साप्ताहिकमा ‘छोरोको हत्या’ शीर्षकको कथा प्रकाशन गरी साहित्यिक यात्रामा सरिक खरेलको पहिलो कृति ‘सङ्गालिएका प्रतिविम्बहरू’ (कवितासङ्ग्रह, २०४९) प्रकाशित भएको थियो । उहाँका ‘पुनर्वहाली’ (कथासङ्ग्रह, २०५४), ‘घुमिफिरी रुम्जाटार’ (नियात्रा, २०५९) लगायत कृतिहरू प्रकाशित छन् ।
बुढ्यौली

बुढ्यौली

उनको अनुहारका चाउरीहरू हेर्दा मलाई आफूले बनाएको माछा मार्ने जालको नक्सा सम्झना आउँछ । उनको टाउकामा

पुरा पढ्नुहाेस्
जिन्दगी एक नाटक

जिन्दगी एक नाटक

सडक बनाउनेहरू !सडक बनाउने नाटक गरौंपुल–कल्भर्ट बनाउनेहरू !पुल–कल्भर्ट बनाउने नाटक गरौंयोजना चलाउनेहरू !भव्य शिलान्यास गरौं, भव्य

पुरा पढ्नुहाेस्
ऐनामा एउटा रुख

ऐनामा एउटा रुख

अचेल, साँझ बिहान घरिघरि ऐना अगाडि उभिन्छुऐनाभित्र निहार्छुदेख्छु, त्यहाँभित्र एउटा रुख ।पोथ्रो होइननिक्कै उमेर खाएको जस्तो

पुरा पढ्नुहाेस्
म के वर मागूँ !

म के वर मागूँ !

कठिन यात्रा गरेरदुधे पाठो डोहोर्याउँदै पाथिभरा पुगेकै छु“हे सिद्धकाली भगवती माई मेरो सन्तानलाई दृष्टि देऊ”वरदान मागेकै

पुरा पढ्नुहाेस्
म ठुटो हुँ

म ठुटो हुँ

म ठुटो हुँहिजोअस्तिको आगलागीमाआफ्नो ऊर्जा जति डढिसकेको म कालो ठुटोकुनै आराले चिरेर पनिकामलाग्दो टुक्रो निकाल्न नसकिने

पुरा पढ्नुहाेस्
उम्मेदवार महोदयलाई

उम्मेदवार महोदयलाई

ए उम्मेदवार महोदय !बढेमानको ऐनाअगाडि उभिएरकपाल कस्तो पार्दा चिटिक्क हुन्छलुगा कस्तो लगाउँदा खुल्छनयाँ दामी लगाउँदा राम्रो

पुरा पढ्नुहाेस्
\’उहाँ हजुर\’

\’उहाँ हजुर\’

उहाँ हजुर मलाई सम्झिरहनु हुन्छ अरेभेट हुँदा मलाई भन्नु हुन्छ  उहाँ हजुर पहिला त मेरो मित्र

पुरा पढ्नुहाेस्