भागिरथा र छविलाल खरेलका सुपुत्र पुण्यप्रसाद खरेल २००७ चैत्र २५ गते, आमेबुङ, ताप्लेजुङमा जन्मिनुभएको हो । उहाँ हाल झापा बस्नुहुन्छ । स्नातक तहसम्मको औपचारिक अध्ययन पूरा गर्नुभएका खरेल शिक्षण सेवाबाट निवृत्त हुनुहुन्छ । २०३१ सालमा मातृभूमि साप्ताहिकमा ‘छोरोको हत्या’ शीर्षकको कथा प्रकाशन गरी साहित्यिक यात्रामा सरिक खरेलको पहिलो कृति ‘सङ्गालिएका प्रतिविम्बहरू’ (कवितासङ्ग्रह, २०४९) प्रकाशित भएको थियो । उहाँका ‘पुनर्वहाली’ (कथासङ्ग्रह, २०५४), ‘घुमिफिरी रुम्जाटार’ (नियात्रा, २०५९) लगायत कृतिहरू प्रकाशित छन् ।
बुस राजा बारुद राजा
हे जर्ज बुस् ! न्यायको तराजूको पल्लामा प्यालेस्टीनी, पानामेली या अफ्रिकी जनतालाई एकलै तिमी बारुदको बोझसँग
पुरा पढ्नुहाेस्हुरी
पुण्यप्रसाद खरेल : पूर्वबाट पश्चिमबाट न उत्तरबाट दक्षिणबाट न कताबाट कताबाट मूल सडकाबाट न चोरबाटोबाट आँधी
पुरा पढ्नुहाेस्उठ ! जुरुक्क जुरुक्क उठ !
पुण्यप्रसाद खरेल : "अब हामी उठ्छौं" भन्नेहरूलाई मेरो केही भन्नु छैन तैपनि भन्छु:-- "उठ ! जुरुक्क
पुरा पढ्नुहाेस्हास्यव्यङ्ग्यका झापाली वादशाह
पुण्यप्रसाद खरेल : "डम्बर घिमिरे विशेषाङ्कको प्रकाशन हुँदैछ, तपाईंको एउटा लेख त चाहियो नि । यो
पुरा पढ्नुहाेस्महिषासुर ब्याउँछ
पुण्यप्रसाद खरेल : महिषासुर गर्भिणी भएको छ के ब्याउँछ ? जिज्ञासा फलेका छन् सबैका मनका बेँसीमा
पुरा पढ्नुहाेस्‘तपाईंको नाम के हो ?’ का रुद्र खरेल
पुण्यप्रसाद खरेल : विक्रम सम्वत् २००१ भाद्र १८मा पाँचथर जिल्लाको च्याङथापूमा माता राममाया र पिता देवीचरण
पुरा पढ्नुहाेस्भाषाशास्त्री महानन्द सापकोटालाई सम्झिइयो देवानछापमा
देवानछाप, इलाम, वैशाख ३० । भाषाशास्त्री महानन्द सापकोटाको १२८ औं जन्मजयन्ती उहाँकै जन्मस्थान रोङ गाउँपालिका- ५,
पुरा पढ्नुहाेस्फलानो डाक्टर
ए गालीमहात्म्यका पण्डित ! ए गालीका, छेडखानीका, तुच्छ-अतितुच्छ शब्दसंज्ञाका गुरु मैले तिमीलाई अर्को विद्यावारिधी यसै विषयमा
पुरा पढ्नुहाेस्उम्मेद्वार महोदय !!
ए उम्मेदवार महोदय ! बढेमानको ऐनाअगाडि उभिएर कपाल कस्तो पार्दा चिटिक्क हुन्छ लुगा कस्तो लगाउँदा खुल्छ
पुरा पढ्नुहाेस्उहाँ हजुर !
उहाँ हजुर मलाई सम्झिरहनुहुन्छ अरे भेट हुँदा मलाई भन्नुहुन्छ । उहाँहजुर पहिला त मेरो मित्र हुनुहुन्थ्यो
पुरा पढ्नुहाेस्

punya prasad kharel



























