णकुमारी र तोयनाथ रिजालका सुपुत्र आर.सी. रिजाल २००९ चैत्र ११ गते मकवानपुरगढीमा जन्मिनुभएको हो । अध्यापन, पत्रकारिता तथा निजामती सेवामा जीवन व्यतित गर्नु भएका रिजाल सिस्नुपानी मकवानपुरका संस्थापक हुनुहुन्छ । हास्यव्यङ्ग्य तथा अनुवाद लेखनमा सक्रिय रिजाल २०२८ मा ‘कवि बन्ने लहडमा’ शीर्षकको व्यङ्ग्य निबन्ध प्रकाशन गरी याे क्षेत्रमा उदाउनुभएकाे हाे । रिजालको पहिलो कृतिको रूपमा ‘खरानीभित्रको आगो’ (लघुउपन्यास, २०३६) प्रकाशित भएको थियो । उहाँका अन्य प्रकाशित हास्यव्यङ्ग्य कृतिहरूमा ‘कुकुरको पुच्छर’ (२०५५), ‘कण्ठलङ्गौटी’ (२०५७), ‘हाकिमको खप्पर’ (२०६३), र ‘भोलारामको आत्मा’ (अनुवाद) प्रकाशित छन् । भैरव प्रतिभा पुरस्कार (२०५८), पारिजात सम्मान (२०६७) लगायत थुप्रै पुरस्कार तथा सम्मानबाट पुरस्कृत तथा सम्मानित व्यक्तित्व रिजाल फित्काैली डटकमकमकाे सम्पादक मण्डलमा संलग्न हुनुहुन्छ । सम्पर्क : ९८४५०२५६१०
मीनप्रसादका कविताहरूमा डुबुल्की मार्दा
आर.सी. रिजाल : मकवानपुरगढी मक्राञ्चुलीमा लडीबुडी खेल्दै हुर्किएका व्यङ्ग्य कवि मीनप्रसाद लामिछानेजीलाई मैले चिनेको लगभग दुई
पुरा पढ्नुहाेस्हास्यव्यङ्ग्यको सन्दर्भ र मीनप्रसादका व्यङ्ग्य कविता
मकवानपुरगढी मक्राञ्चुलीमा लडीबुडी खेल्दै हुर्किएका व्यङ्ग्य कवि मीनप्रसाद लामिछानेजीलाई मैले चिनेको लगभग दुई दशक भयो ।
पुरा पढ्नुहाेस्उता कृष्णकृष्ण ! यता राधेराधे !!
चक्रपाणी भुईमा थचक्क बसेका छ्न्।दुबै हात पछाडि टेकेर सैसला खेले झैँ गरिराछ्न् । नातिनी रुपा ढोकामा
पुरा पढ्नुहाेस्आगामी प्रधानमन्त्री
मूल लेखक : आनन्द भारती देशको दुर्दशाबारे आजभोलि सबै राजनीतिक दलहरू चिच्याइरहेछन् । सबैको आआफ्नै रोदन
पुरा पढ्नुहाेस्भैरव : मान्छेदेखि प्रतिमासम्म
नेपाली हास्यव्यङ्ग्य क्षेत्रको नाम लिनुपर्दा आजसम्म भैरव अर्यालको नाम नै अग्रपङ्क्तिमा आउँछ । भैरव अर्यालको चिनारी
पुरा पढ्नुहाेस्पिता–पुत्रबीच सवाइ
पिताः हे छोरा ! मध्यपान हुन्छ जहरिलो कदापी पिउने नगर मानव जीवन ध्वस्त पारी यसले तुल्याई
पुरा पढ्नुहाेस्ज्वाइँ महात्म्य
परिभाषा : ज्वाइँ भन्नाले छोरीको पोइ मात्र हैन, सम्धीको छोरा पनि हो । तसर्थ ज्वाइँ छोरा
पुरा पढ्नुहाेस्स्टुल टेस्ट
खाटमा पल्टेको थिएँ । मनमा केके कुरा खेल्दै थिए । मेरो दृष्टि भित्तामा टाँगेको आमाको फोटोमा
पुरा पढ्नुहाेस्गालीकार
साहित्यका विभिन्न विधा छन् । त्यही विधाको पछाडि ‘कार’ पुच्छर जोडिदिएर कथाकार, उपन्यासकार, निबन्धकार, गजलकार व्यङ्ग्यकार
पुरा पढ्नुहाेस्

r c rijal



























