साइबर अपराध सम्बन्धी सचेतना सामग्री
मनोधरादेवी र हरिप्रसाद खकुरेलका सुपुत्र रमेश खकुरेल वि.सं. १९९९ असोज २२ गते गणबहाल, काठमाडौंमा जन्मिनुभएको हो । बिएस्सी, बीएसम्मको औपचारिक शिक्षा हासिल गर्नुभएका खकुरेल निजामती सेवाबाट निवृत्त हुनुभएकाे हाे । २००७ सालमा ‘यौटा ठूलो वनमहाँ’ शीर्षकको कविता प्रकाशन गरेर नेपाली साहित्यमा प्रवेश गर्नुभएका खकुरेलको पहिलो प्रकाशित कृतिको रूपमा ‘सङ्क्षिप्त भौतिकी’ (२०२५) प्रकाशित भयो । यसैगरी उहाँका ‘अङ्गालो’ कवितासङ्ग्रह (२०२६), ‘सरिता नानी’ महाकाव्य (२०४९), ‘बहिनीलाई सन्देश’ (२०५३) लगायत काव्यकृतिहरू प्रकाशित छन् । बृहत् कविता प्रतियोगिता २०१७ मा स्वर्ण पदक, शहीद कविता गोष्ठी (२०४०) मा प्रथम, धरणीधर पुरस्कार (२०५१) लगायत दर्जनौँ पुरस्कार तथा सम्मानबाट पुरस्कृत, छन्दशिल्पी व्यक्तित्व हुनुहुन्छ । सम्पर्क : ४४२०६५०, ४४१२७११
कुक्कुरहरू मिल्दैनन्

कुक्कुरहरू मिल्दैनन्

रमेश खकुरेल : पथभर कुत्तै कुत्ता घुम्छन् जुन बाटो पनि यी भेटिन्छन् भर गर्नु हुने यौटै

पुरा पढ्नुहाेस्
जो भेटे पनि यी झम्टिन्छन्

जो भेटे पनि यी झम्टिन्छन्

रमेश खकुरेल : टोपी भेटे टोपी बोक्छन् जुत्ता पाए जुत्ता टोक्छन् कोही आए बाटो रोक्छन् डण्डा

पुरा पढ्नुहाेस्
दल खल्बलको

दल खल्बलको

रमेश खकुरेल : दल भन्नु सबै दल मादल हो घिन ताङ् घिन ताङ् कति खल्बल हो

पुरा पढ्नुहाेस्
जुठो हाड खाऊ

जुठो हाड खाऊ

रमेश खकुरेल : भनूँ खास इच्छा त केही थिएन यसै बस्नलाई मनैले दिएन बसे मौन आफै

पुरा पढ्नुहाेस्
बिजुली पानी

बिजुली पानी

रमेश खकुरेल : कहिले बिजुली कहिले पानी कहिले नायक कहिले नानी को हो ठूलो को हो

पुरा पढ्नुहाेस्
हास्यव्यङ्ग्य शिरोमणि केशवराज पिँडाली

हास्यव्यङ्ग्य शिरोमणि केशवराज पिँडाली

रमेश खकुरेल : शब्दब्रह्मका नवरसरूपी नौ धारामात्र हास्यको धारा मात्र यस्तो प्रवाह हो, जुन कि मानवमात्रको

पुरा पढ्नुहाेस्
म त भार भएँ

म त भार भएँ

रमेश खकुरेल : अति नै लठुवासित सङ्ग गरें जति तान्छु भनें उति झन् म झरें लठुवा

पुरा पढ्नुहाेस्
दलाल

दलाल

रमेश खकुरेल : दलालको देश कुनै हुँदैन दलालको धर्म कुनै हुँदैन दलालको जात कुनै हुँदैन दलालको

पुरा पढ्नुहाेस्
आजको नाच यो

आजको नाच यो

रमेश खकुरेल : नाचियो नाचियो मस्त भै नाचियो ताल बाजाबिनै स्वादले नाचियो लोकको तन्त्रमा लोक नै

पुरा पढ्नुहाेस्
यो काठ माडौं

यो काठ माडौं

रमेश खकुरेल : यो काठमाडौं सब हात माडौं जाडो महीनाभर नाक माडौं खेतै नरोपौं तर धान

पुरा पढ्नुहाेस्