साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बिजुली पानी

बिजुली लाग्दछ झललल झिल्ला मान्छे बन्दछ टललल टिल्ला गर्ने गर्दै गर्छन् गिल्ला बिजुलीपानी बन्दछ किल्ला । जिउँदा जिउँदै स्वर्ग पुगेको आफ्नै पदमा विश्व झुकेको अनुभूति दिने परम ज्ञानी धन्य धन्य हो बिजुलीपानी ।

Nepal Telecom ad

रमेश खकुरेल :

कहिले बिजुली कहिले पानी
कहिले नायक कहिले नानी
को हो ठूलो को हो सानी
बुझी नसक्ने आनीबानी ।।

कहिले पानीभित्रै बिजुली
कहिले झिल्झिल बाहिर बिजुली
कहिले बेग्लै बस्तछ पानी
कहिले साथै बिजुली पानी ।।

जब जब मिल्छन् बिजुली पानी
बन्दछ तगडा बिजुलीपानी
मान्छे आफै जानी जानी
धोक्छन् बिजुलीपानी तानी ।।

बिजुली लाग्दछ झललल झिल्ला
मान्छे बन्दछ टललल टिल्ला
गर्ने गर्दै गर्छन् गिल्ला
बिजुलीपानी बन्दछ किल्ला ।।

जिउँदा जिउँदै स्वर्ग पुगेको
आफ्नै पदमा विश्व झुकेको
अनुभूति दिने परम ज्ञानी
धन्य धन्य हो बिजुलीपानी ।।

०००
कमलपाेखरी, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
टीचर

टीचर

रमेश खकुरेल
दल खल्बलको

दल खल्बलको

रमेश खकुरेल
लाज

लाज

रमेश खकुरेल
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x