सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार
देवकोटालाई सम्झँदै

देवकोटालाई सम्झँदै

मानवताको गाउँदै गाथा सिर्जना कोरेथेधर्तीमै पाइला टेकेर चन्द्र–धरातल हेरेथेस्वच्छन्दताको विमान चढी गगन चाहर्थेछाँगाको वेग, छहरा बनी

पुरा पढ्नुहाेस्
नयाँ क्रान्ति–गीत :: नरनाथ लुइँटेल

नयाँ क्रान्ति–गीत :: नरनाथ लुइँटेल

तेरोभन्दा मेरो जुँगा हेर कति लामुतेरो लामो हुनखोज्यो अगुल्टाले डामुए–कताको डङ्क पिटी हनुमान जुटाउँभैगो कमरेड् आफ्नो

पुरा पढ्नुहाेस्
पखाला

पखाला

उदेक भयो, आश्चर्य भयोमलाई पो पखालाले लखतरान बनायो । पखालाले सिताङ्ग र शिथिल भएकातन्तुहरू केलाउँदैहैन, किन

पुरा पढ्नुहाेस्
नेता उवाच

नेता उवाच

बाँचेँ म कस्तो छल वा बलैमाम खन्छु खाल्डो दलका दलैमाम रम्छु धेरै गुट भित्र–भित्र आनन्द लाग्ने

पुरा पढ्नुहाेस्
सन्दर्भ कविता–     आमा !

सन्दर्भ कविता– आमा !

मेरो निम्ति कति प्यारो मायालु छ काखअगाध ती स्नेहका केस्रा लाख–लाखउनीसँगै बोल्न सिकेँ भाषा मेरी आमा

पुरा पढ्नुहाेस्
Untitled

Untitled

मरन फेरिएको छचरन फेरिएको छअस्ति भर्खरको इतिहासइरेजरले मेटेर सफाचटअर्के किरिङमिरिङ केरिएको छआँखै बिझाउने गरीशिरानमा लेखिएको छ–वा...

पुरा पढ्नुहाेस्
ढाँटनू  (सन्दर्भ अप्रिल फुल)

ढाँटनू (सन्दर्भ अप्रिल फुल)

कुटनीति झुटनीति फुटनीति जुटाएरलुटनीति जति सबै अँजुलीमा उठाएरअट्टहास गरीगरी लपालप चाटनूसफाचट पारी देश ठाँटसँग ढाँटनू ।

पुरा पढ्नुहाेस्
होलीका दुई गोली

होलीका दुई गोली

एक छताछुल्ल पोखिएछ फागुनको रङ्गअङ्गभरि रङ्ग छरी के पर्नु खै दङ्गनेता भने उभिँदा छन् आफ्नै हुर्मत

पुरा पढ्नुहाेस्
उज्यालोका विरुद्धमा

उज्यालोका विरुद्धमा

महान छ हाम्रा लागि अँध्यारोको बीउयस्कै जगेर्नामा हामी त्याग्छौँ ज्यान जीउउज्यालोलाई छोप्नसके मात्र हुन्छ जीतअँध्यारोकै प्रशंसामा

पुरा पढ्नुहाेस्
ढाँटनू

ढाँटनू

कुटनीति झुटनीति फुटनीति जुटाएरलुटनीति जति सबै अँजुलीमा उठाएरअट्टहास गरीगरी लपालप चाटनूसफाचट पारी देश ठाँटसँग ढाँटनू ।

पुरा पढ्नुहाेस्