साइबर अपराध सम्बन्धी सचेतना सामग्री
भाउ बढेपछि

भाउ बढेपछि

जो हेर्यो ऊ सानो देख्छु जाँ पायोत्यहिँ खुट्टा टेक्छु आफूलाई हात्ती अरुलाई झिँगो दन्केको आगो फिलिङ्गो

पुरा पढ्नुहाेस्
अनुत्तरित प्रश्नहरू

अनुत्तरित प्रश्नहरू

हे समाज ! म अज्ञानी जान्ने इच्छा मभित्र छमलाई सबले भन्छन् तँ अबुझ र लट्ठकम अबुझ

पुरा पढ्नुहाेस्
कोटकोट्याँस ट्याँस

कोटकोट्याँस ट्याँस

ह्विस्कीको बोतलको बिर्कोमाविमोचित हुन्छ कवितार हुन्छ, कविताको लोकार्पणहोटल र ब्याङ्केटका रंगीन साँझहरूमा । चियर्समा वाचन हुन्छ

पुरा पढ्नुहाेस्
मुसुक्क मुस्कुराउँछिन्

मुसुक्क मुस्कुराउँछिन्

उनलाई चाहिन्छ लिपिस्टिक पेटमा सारङ्गी बजे पनिलाउँछिन् पेन्ट, टिसर्ट दाँत दुइटा झरे पनिउनलाई भन्नुहुन्न बूढी भन्नुपर्छ

पुरा पढ्नुहाेस्
त्वमेव डलर च रुपैयाँ त्वमेव :: शान्तिराम ढकाल

त्वमेव डलर च रुपैयाँ त्वमेव :: शान्तिराम ढकाल

त्वमेव डलर च रुपैयाँ त्वमेवत्वमेव सर्वम त्वम देव देवत्वमेव प्रेम च रस त्वमेवत्वमेव बुद्धि च त्वम

पुरा पढ्नुहाेस्
शान्तिपाठ  :: होम सुवेदी

शान्तिपाठ :: होम सुवेदी

(वेदपाठको शैलीमा पढ्नु पर्ने) हरि ही ओमदेशै गयो भेसै गयोसबैतिर भाँडभैलो भयोराम्रो होला भन्ने केही आसै

पुरा पढ्नुहाेस्
आधुनिक रामायण :: रुद्र ज्ञवाली

आधुनिक रामायण :: रुद्र ज्ञवाली

प्रधान्मन्त्रि भइ गया सुशिल’दा आफ्नै गरौं हित् भनीछट्टु वामनदेव् पर्या चरणमा हिस्सा म पाउँ भनी ।के

पुरा पढ्नुहाेस्
तिम्रो के पो जान्थ्यो ? :: मह जोडी

तिम्रो के पो जान्थ्यो ? :: मह जोडी

ईश्वर तिमीले जगत बनायौचन्द्र बनायौ,सूर्य बनायौयति सुन्दर पृथ्वी बनायौपृथ्वीमै राम्रो नेपाल बनायौयही नेपालमा हिमाल खन्यायौ पहाड

पुरा पढ्नुहाेस्
तिजको पुरूष गीत : जीतु खड्का गाउँले

तिजको पुरूष गीत : जीतु खड्का गाउँले

यो सालको तिजमा च्याट्ट खसी कटार रक्सी खाँदै बसिने छ बुढी माइत पठार !!घरै बसे च्याँठिनेछिन्

पुरा पढ्नुहाेस्
गाईजात्रा ! गाईजात्रा ! :: बद्री दाहाल

गाईजात्रा ! गाईजात्रा ! :: बद्री दाहाल

बिरामीको शैय्या भई, देश ऐय्या भन्छ आराम् गर्ने राम–कृष्ण, काम कल्ले गर्छ ?जता पायो उतै मोर्चा,

पुरा पढ्नुहाेस्