यहाँ यस्तै छ भाइ !
तिमी ओइलाएजस्तैम पनि ओइलाई सकेको छुहिँड्दा हिँड्दै थाकी आफैसँगचुपचाप बसेको छुभैगो हतार नगर भाइ !भोलि यहाँका
पुरा पढ्नुहाेस्त्यो देश कहाँ छ ?
१.हिउँको टोपी बादलु घुम्टो ओढेर शिरमासगरबाट सागर हेर्ने त्यो देश कहाँ छ ?खेत र बारी छोडेर
पुरा पढ्नुहाेस्तालु
नुहाऊँ भने पनि पानी धेरै नचाहिने खोजौँ न त भने पनि लिखा, जुम्रा नपाइने हिमाल सरी
पुरा पढ्नुहाेस्छेर् भालु छेर्
छेर् भालु छेर्, छेर् भालु छेर् टेन्डर दिँदा टेबिल माथिबाट होइन तलबाट खा’को कमिसन सबै छेर्
पुरा पढ्नुहाेस्बरखी बार्दा हुन्छ हुँदैन
आमलेट खानु हुन्छ, अण्डा खानु हुँदैन रक्सी खानु हुन्छ, जाँड खानु हुँदैन खसी खानु हुन्छ, कुखुरा
पुरा पढ्नुहाेस्काठमान्डू
यो काठमान्डू जब रात पर्छकालो बिरालोसरि चर्न जान्छहजा्को नोट लिएर हातयुवा भई डुल्दछ रातरात । १
पुरा पढ्नुहाेस्नयाँ मुनामदन
मदन : हे मेरी प्यारी गिरिजा तिमी बिरामी नबन्नूर हाम्रो गोप्य संसर्गबारे कसैलाई नभन्नूहस्ताक्षर गर्दा अचेत
पुरा पढ्नुहाेस्नयाँ नेपाल ?
बलभद्रले काँगडा छाडेपछिभक्ति थापाले देउथलमावीरगति पाएपछिमेरा कोठेबारीका काँक्राचोरहरूखरबारीमा घाँस चोर्नेहरूमनोबल बढेर रूखमा छेकिँदैमैले डोकानाम्ला खोस्न सकिन
पुरा पढ्नुहाेस्नाति–बाजे सम्बाद
नाति– (नेपालमा) यता सबै भताभुङग, भयो गाजेमाजेत्यता पक्कै राम्रै होला, के छ भन्नुस् बाजेके के गरि
पुरा पढ्नुहाेस्


























