कुरुप कविता
सबैभन्दा कुरुप राज्यसत्तामा पनिसबैभन्दा सुन्दर देखिँदो रहेछ कविता सबैभन्दा फोहोरहिंसाको समुद्रमा नुहाएरसबैभन्दा सफा भएर निस्कँदो रहेछ
पुरा पढ्नुहाेस्युग रकेट
आधुनिक देश गुमे छ यश मोर्डन जीवन रेस हिपहप डे«स नौ रङ्गी केश खिचडी भाषा–भेष च्याटमा
पुरा पढ्नुहाेस्परिहास
मुरली सुन्ने इच्छा तिम्रो म पनि बजाउन सक्छु राम्रोभन जप्छ्यौ किन काला कृष्ण ?छँदैछु सुन्दर उत्तमकृष्ण
पुरा पढ्नुहाेस्कस्की बुढी राम्री ?
मन्त्रीजीकी बुढी ढ्याङ्ग्री सचिवकी व्याङ्ग्री सांसदकी च्याङ्ग्री च्याङ्ग्री हाकिमकी न्याङ्ग्री ठेकेदारकी अस्याङ्ग्री छन् नेताकी गल्याङ्ग्री यी
पुरा पढ्नुहाेस्गाईजात्रे कविता
(छन्द- शिखरिणी) सुशिल् बाका दारी पनि अति भुसे स्याल सरिका प्रधान्मन्त्री भाका तर पतनको रैछ तरिकानबन्ने
पुरा पढ्नुहाेस्के हो त्यो ?
के हो त्यो ? र्स्वर्गको पुस्तकमा पाइँदैन कुर्सी हो त्यो सकिन्छ पृथ्वीमा मजाले देख्न कसको
पुरा पढ्नुहाेस्बाउको बिँडो थाम्नै पर्यो
एकचोटी सत्ता चाख्नै पर्यो कुर्सीको स्वाद बुझ्नै पर्यो जे जे पर्छ सबै टर्छ एकफेर प्रयास गर्नै
पुरा पढ्नुहाेस्टाउकेकै हैकम भो
उनको सम्झनामा जूनको आगमन भोकाँडाको बीचबाट फूलको प्रस्फुटन भोसंविधान कुर्दा कुर्दा कपाल–जुँघा सेतै भोके खोजेको हो
पुरा पढ्नुहाेस्हजुर नभए
हजुर नभएसाँढे गोरुझैं को आउँथ्यो–घण्टी कसले बजाउँथ्यो–यताउति कसले रातो लाउँथ्यो–मनपरी गर्न कसले पाउँथ्यो–त्यो घुमाउने कुर्सीमा को
पुरा पढ्नुहाेस्


























