गज्जब गरेँ
मैले पनि पिउन शुरु गरेँ नालीमा नाक जोत्दै जिउन सुरु गरेँ प्रत्येक साँझ साइँलाका भट्टीमा गई
पुरा पढ्नुहाेस्बाङ्गो चोका
क्या मोज थियोसत्ता थियो साथमाक्या मोज थियोसञ्चो थियो गाथमामन्त्री मिलेरभत्ता जति लुँड्यायौँमिली सांसदलुट्यौँ कति लुटायौँनेता भैकनपुग्नेगरी
पुरा पढ्नुहाेस्तिजको नयाँ गीत
(पढ्न कत्ति पनि रुचि नभएका चेलीहरूले तीजमा गाउने गीत) सूत्र पनि घोकिएन पढ्दा पनि आएन यसपालीको
पुरा पढ्नुहाेस्३३ प्रतिसत तिज
वर्षमा दशैं तिहार सबै आउँछ तरतीजको महिमा अपरम्पार छअरू चाडमा दिउँसो खाए हुनेयसमा महिनौंदेखि दर खाइन्छयति
पुरा पढ्नुहाेस्कविता जिमखाना खोज्दै छ
उपभोक्ता बजारको भाउ सुनेरभाउन्न छुटेको कविताघर फर्कंदा जिमखानाको बाटो सोध्दै÷खोज्दै फक्र्यो । आँसुको पर्व मनाउनेहरूको भीड
पुरा पढ्नुहाेस्जमाना
गालाभरि के के दल्छन् पिठो हो कि ढिँडोत्यति राम्रो कपाल पनि फेदै लाई गिँडोजिब्रो पड्काइ ङिच्च
पुरा पढ्नुहाेस्यस्तै छ हजुर !
यस्तै छ हजूर !काठमाडौँको गौरवगाथाफोहरैफोहरले थुप्रिएकोछ यहाँ सगरमाथा । धुम्रपान स्वास्थ्यलाई हानिकारकसभामा बोल्दैभाषण पश्चात्वक्ता चुरोट सल्काउँदै
पुरा पढ्नुहाेस्पिता–पुत्रबीच सवाइ
पिताः हे छोरा ! मध्यपान हुन्छ जहरिलो कदापी पिउने नगर मानव जीवन ध्वस्त पारी यसले तुल्याई
पुरा पढ्नुहाेस्



























