साइबर अपराध सम्बन्धी सचेतना सामग्री
कवि बन्न खोज्दा

कवि बन्न खोज्दा

आजन्म घाँसी हुन घाँस काटियो,चुरोटमा दैनिक नोट साटियो ।कपाल दाह्री लटरम्म पालियो,तथापि फुर्दैन कवित्व, हारियो ।।

पुरा पढ्नुहाेस्
खुला आकाश र…

खुला आकाश र…

खुला आकाश र मुक्त देशका मान्छेहरू, आफूलाई कति बन्दी सम्झिन्छन्, अनि बन्दी भएको आफूलाई महसुस भएपछि,

पुरा पढ्नुहाेस्
श्रीमती र प्रेमिका

श्रीमती र प्रेमिका

श्रीमतीले चुरा लाउनसय रुपैयाँ माग्दाकिन चाहियो भन्नेप्रेमिकाले लिपिस्टिक किन्नपाँच सय माग्दाथपी दिन्छु भन्ने । प्रेमिकाले मुसुक्कमुस्कुराउँदा

पुरा पढ्नुहाेस्
ए बूढी !

ए बूढी !

ए बूढी ! खुरुक्क मासु अनि पुलाउ पका अचार हिजोकोजस्तो खल्लो होइन है चटक्क मीठो बना

पुरा पढ्नुहाेस्
भन आगो किन सल्कायौ ?

भन आगो किन सल्कायौ ?

आगो किन सल्कायौ ? र धुवाँ किन निकाल्यौ ?न खाना बनायौ न ढाड सेकायौ रुख किन

पुरा पढ्नुहाेस्
नखोलौँ नखोलौँ

नखोलौँ नखोलौँ

खुलेका यि उद्योग राखेर के भो ?मिठा भाषणै मात्र चाखेर के भो ?अहो बन्दमै हुन्छ आनन्द

पुरा पढ्नुहाेस्
लफडाष्टक

लफडाष्टक

१सामन्तका छोराछोरी आन्दोलने भएनेपालमा यस्तो बिघ्न अचम्म भो कैले ? २अराष्ट्रिय तत्व’ भन्ने मण्डले नै चम्के

पुरा पढ्नुहाेस्
तीज पहिले र अहिले

तीज पहिले र अहिले

पहिले– पहिले दर खाने दिन सम्ममाचेली–वेटी माइत आउँथेदिदी, बहिनी, फुपू भदै भेला हुन्थेदुख सुखका कुरा गर्थेरुन्थेबर्षभरीका

पुरा पढ्नुहाेस्
गुरूयोजना भिजिलान्तेको

गुरूयोजना भिजिलान्तेको

आफनै पसिनाले माटो भिजाएरहामीले उमारेको धानखेतआँखाभरि लहलहाइरहेको बेलाटाढाबाट आइरहेको हुलअनिष्टको सङ्केत दिइरहेको छउनी जोसुकै पनि हुन

पुरा पढ्नुहाेस्
प्रतिद्वन्द्वी

प्रतिद्वन्द्वी

स्वयम् भत्काउँदैछु आपैंmलेस्वयम कुल्चँदैछु आप्mनैछातीको भूगोलथाहै नदिई आफैलाईनयाँ नयाँ षडयन्त्रको सूत्रपात आफैले पछाडिबाट गर्दैछुआपैंmलाई आक्रमणअचानक आपैmलाई

पुरा पढ्नुहाेस्