सुई
मिमिर्रेलाई जब खुट्टामा सुई हानिदियो उसलेसूर्यले अङ्ग्रेजी बोल्न थाल्यो निला आँखा झिमझिम पार्दैबिहानलाई तिघ्रामा सुई रोपिदिएपछि¥याप
पुरा पढ्नुहाेस्केक
देशलाई गहुँ जसरी चुटेत्यसपछि धूलो पिठो पारे खोलाका खोला रगत आँसु हालेर मुछे रास्ट्रियताको ट्रेमा राखे
पुरा पढ्नुहाेस्जिन्दगीको कृष्णभीर
यस्तै हो जिन्दगीसिसिफसको कथाजस्तैअलिकति बनायोफेरि खसिदिन्छ कृष्णभीरएक सर्को पुछेर आँसुसंगालेर आँखाभरि सपनाअलिकति यताबाटउताबाट अलिकतितुन्यो अनि बुन्योजिन्दगीका
पुरा पढ्नुहाेस्घाइते राष्ट्र
भई बाङ्गो सुस्ता सरि करङ बायाँ करतिर थियो कालापानी सरि उछिटिँदो कञ्चटनिर ।नदी झैं देखिन्छन् सबतिर
पुरा पढ्नुहाेस्जब जब ज्वाइँ भन्सारमा
जब जब ज्याइँ भन्सारमाभागमा पाउँछन् पोका पोकातब तब ससुरा छोरीलाई दाइजो दिन्छन् डोकाका डोका । जब
पुरा पढ्नुहाेस्रोगी जनता-बिरामी देश
रोगी भए जनता,देश नै बिरामी भो,सिटामोल पनि नपाएर,त्यसै ज्यान जाने भो !! नेता बिरामी परे,करोडौं
पुरा पढ्नुहाेस्रद्दी
तुहिएको भैंसी पाल्दै घिउ खोज्ने गोठै रद्दीकुहिएको आलु छान्दै बखान गर्ने ओठै रद्दी । कुच्चिएको गाग्रीलाई
पुरा पढ्नुहाेस्घडीहरूको हडताल
सायद मैले समय चिन्न सकिन भनेर होला तिम्रो मूल्याङ्कनमा मअन्धो प्रमाणित भएरै त होला साथी !
पुरा पढ्नुहाेस्ऐना–संवाद
एकदिन सहरको एउटा ऐनाछेउ उभिएर मैले आफूलाई नियाल्दै थिएँएकदमै परिचित मुद्रामासाखुल्ले भएर मलाई ऐनाले नजिकैबाट सोध्यो–‘यो
पुरा पढ्नुहाेस्



























