साइबर अपराध सम्बन्धी सचेतना सामग्री

रद्दी

Nepal Telecom ad

तुहिएको भैंसी पाल्दै घिउ खोज्ने गोठै रद्दी
कुहिएको आलु छान्दै बखान गर्ने ओठै रद्दी ।

कुच्चिएको गाग्रीलाई माया गर्ने घन नै रद्दी
फटाहा र ‘चालु’लाई नेता रोज्ने जन नै रद्दी ।

चोटले पनि चेत नखुल्ने तपाईं अनि म नै रद्दी
खोटमै पनि चित्त बुझ्ने ‘बिद्वान’ जति झनै रद्दी ।

सुचिपछि दैलो देख्ने हाम्रो लठ्ठुपनै रद्दी
बुद्धिमानी अन्तै जाउन, मिलि बसौँ रद्दी–रद्दी ।

२०७१ भाद्र
काठमाडौ 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भएको छ

भएको छ

दुर्गाप्रसाद ग्वालटारे
सिकौँ कहाँ ?

सिकौँ कहाँ ?

दुर्गाप्रसाद ग्वालटारे
प्रश्न गर्छ

प्रश्न गर्छ

दुर्गाप्रसाद ग्वालटारे
दोधारमा छु

दोधारमा छु

दुर्गाप्रसाद ग्वालटारे
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
दास हुन्छ

दास हुन्छ

दुर्गाप्रसाद ग्वालटारे
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x