सुलसुलेप्रलेसको कविता गोष्ठी
प्रगतिशील लेखक सङ्घ नेपाल केन्द्रीय समितिको आयोजनामा यही २०७१ साल भाद्र १७ गते समकालीन प्रगतिशील कविताका स्वरहरू विषयक कविता गोष्ठी सम्पन्न भयो ।
सङघका अध्यक्ष अमर गिरीको सभापतित्वमा सम्पन उक्त कार्यक्रममा कविहरू कला अनुरागी, मणि थापा, गोपाल ठाकुर, पुण्य गौतम विश्वास, रामप्रकाश पुरी, रामप्रसाद ज्ञवाली, अर्जुन पराजुली, शकुन्तला जोशी, विमल निभा, शार्दूल भट्टराई, अभय श्रेष्ठ, आर एम डङ्गोल, गायत्री विष्ट गाउँले, अनिल पौडेल, देवी नेपाल, वासुदेव अधिकारी, आहुति, विष्णु भण्डारी, प्रथा, राजु स्याङतान, केवल विनावी, ईश्वरचन्द्रर ज्ञवाली, निभा शाह, केशव सिलवाल, गौरी दाहाल, शोभा दुलाल, मणि काफ्ले, आर सी न्यौपाने, मनोहर लामिछाने र अशोक सुवेदीले कविता वाचन गर्नु भएको थियो ।
प्रगतिशील लेखक सङघका महासचिव मित्रलाल पंज्ञानीले सञ्चालन गर्नु भएको उक्त कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष मातृका पोखरेलले गर्नु भएको थियो ।
Subscribe
Login
0 Comments
Oldest











































