साइबर अपराध सम्बन्धी सचेतना सामग्री
भालेपुरका चल्ला

भालेपुरका चल्ला

भालेपुरका चल्लागर्छन् धेरै हल्लाभित्र केही गुदी हुन्न उठाउँछन् डल्ला । उचाल्ने र पछार्नेकोधेरै हुन्छ लाम सोझासाझा

पुरा पढ्नुहाेस्
प्रयोगशाला

प्रयोगशाला

यसरी प्रयोग भइरहन्छन् यहाँकतै रबरलाई मुटु बनाएरकतै मुटुलाई रबर बनाएर !डाँडामाथि घाम झुल्किन नपाउँदैसिंहासनबाट महाराजको उद्घोष

पुरा पढ्नुहाेस्
किन्न मिल्छ

किन्न मिल्छ

न ता सुन्न मिल्ला न ता भोग्न मिल्छ, अरू देशमा यो कहाँ भन्न मिल्छयही देश नेपालमा

पुरा पढ्नुहाेस्
यी दलहरूका दल..दल ..

यी दलहरूका दल..दल ..

एउटा बिल्ली, दिल्ली पुगेर, सिल्ली भएर फर्कन्छ बिरालो देख्दा बाघ भनेर तर्सन्छ खै कसरी विश्वास गर्ने

पुरा पढ्नुहाेस्
रहस्य

रहस्य

तिम्रो मुस्कानको मिसकल वास्तविक हो कि व्यापारिक ?साहुनी मैले ठम्याउनै सकिनँ । चुनावका बेला नेताजीको मुस्कान

पुरा पढ्नुहाेस्
जङ्गल पसेर

जङ्गल पसेर

कृष्णले वृन्दावनमा कृष्णलिला मनाएशिवले श्लेषमान्तक वनमा राशलिला मनाएरामले पञ्चवटीमा वनवास कटाएरावणले सीतालाई अशोक बाटिकामा लुकाएपाण्डवहरूले खाण्डव

पुरा पढ्नुहाेस्
पार्टी खोल्ने आँट

पार्टी खोल्ने आँट

दुई फुटी चार भयो चार फुटे आठफुटैफुटको फुटेरामा लुटेराको आँट राजनीतिज्ञहरूसँग तस्करको साठगाँठ अनि किन नगरोस्

पुरा पढ्नुहाेस्
चुनौती

चुनौती

सबैभन्दा ठुलो चुनौती– बाँच्नु रहेछ । इतिहास फोरेर निस्केका आस्थाहरूपहरा फोर्ने पीपलभन्दा महान् छन् । त्यो

पुरा पढ्नुहाेस्
लोग्नेमान्छे भएर रूनहुन्न अरे !

लोग्नेमान्छे भएर रूनहुन्न अरे !

सीताको त्यागलाई शङ्का गर्ने राम विचार बोकेको ए लोग्ने मान्छे !एकपटक रोएर त हेर् थाहा पाउनेछस्–आँसु

पुरा पढ्नुहाेस्
एक भोट हुँ म

एक भोट हुँ म

युग परिवर्तन गर्छु भन्नेझुठा नारा र आश्वासनबाटआजीत भइसकेकोएक साधारण मान्छे ममेरा न्युनतम आकाङ्क्षामाथितुषारापात नगरमेरो सहनशीलताको कोशी

पुरा पढ्नुहाेस्