दशैं
फेरि आएछ यो दशैंकिन मुन्टिन्छ वर्षेनीऋणको साङ्गली हल्लाउँदैदरिद्र चुल्हाहरूको खिल्ली उडाउँदैयो असत्ति दशैं ?इन्द्रेणी सपना चोर्न
पुरा पढ्नुहाेस्यो मनको बात
यो मनको बातखै कसलाई सुनाऊँ !सुदूर क्षितीजमासयपत्रीसँगै सपनाहरू उनेरभन्ज्याङको गोरेटो हुँदैचुनौतीका अनगिन्ती पहाडहरूसँग पौंठेजोरी खेल्दैछिल्लिंदै मलाई
पुरा पढ्नुहाेस्पिंजडाभित्र छिर्ने रहर
दुःखका अनगिन्ती खोंच छिचोल्दा पनिबेथितिका अनेकौँ खहरे तरिसक्दा पनिबिपन्नताका लाखेनिर्लज्ज नाङ्गो नाचिरहेछ,परिश्रमको पसिनालेरानीपोखरी भरिँदा पनिअभावको धरहरा
पुरा पढ्नुहाेस्कमरेड ! लाल सलाम है
याद छ कमरेड ?तपाईं बारम्बार भन्नुहुन्थ्यो‘ममा धेरै दूरदर्शिता छ,मौका पाए सिङ्गो जगतलाई देखाइदिन्छु’कमरेड ! तपाईं फुस्फुसाउँदै
पुरा पढ्नुहाेस्मेरो गाउँको भट्टी पसल
मेरो गाउँमा एउटाभट्टी पसल छभट्टीमा रक्सी थरीथरी छसोकेसमा सितन परीपरी छसेकुवा सुकुटी मटन भुटनखाँट्टी कोदोको असल
पुरा पढ्नुहाेस्म ढाक्रे
म ढाक्रेनदी तिरैतिरको निरन्तर यात्रामानिधारको नाम्लोलेदुखको गहिराई रसपनाको उँचाईनाप्दै हिँडिरहेछुतारेभीर र अक्करहरूमारहरको भारी बिसाउँछुलटरम्म फलेकाविश्वासका विसौनीहरूमापुनः
पुरा पढ्नुहाेस्भुइँफुट्टा मान्छे
म क्षयरोग ग्रस्त भुइँफुट्टा मान्छेमेरो समीप नआऊतिमीलाई पनि सर्नसक्छ यो रोगयदि मेरो नजिकआउन चाहन्छौ भनेचुँडाइदेउ शोषणका
पुरा पढ्नुहाेस्ठूलीभेरीको तुइन र….
बीरबहादुर अर्थात बीरेकक्षा पाँचका सामान्य विद्यार्थीहमेशा धावाधावामा बितिरहेछउसको बालापनउसको आँगनमा बजाउँछन्रुप्पीहरूले परेड उसैको घरभित्र आउजाउ गर्छन्सिठ्ठी
पुरा पढ्नुहाेस्अराजक सोच
ओ महाशय !कति हुइँकिन्छौ त्यो प्राडोमाअभावसँग रस्साकस्सी गरिरहेकायी विवश बटुवाहरूकानौरङ्गी सपनामाथि हिलो छयाप्दै ?कति गर्छौ अट्टहास,
पुरा पढ्नुहाेस्नपुङ्शक काठमाडौं
रात्रीबसमा खाँदी खाँदी ल्याउँछखसीबोका झैंगाउँ गाउँबाट युवाहरूअनि छाडिदिन्छ यो आरसिसि जंगलमा,चर्ने क्रममा खसीबोका जुधेझैंतिनै युवाहरू जुधेको
पुरा पढ्नुहाेस्

राजेश_चोच्छे
























