लाचार धरती
चिरेर गाला,निचोरेर ओठतिमीलाई म्वाईं खाने मन छ भुत्ल्याएर कपाल,निमोठेर कानतिमीसँग एकान्तमाकानेखुसी गर्ने धोको छ फुकालेर लुगासोहोरेर
पुरा पढ्नुहाेस्ओलीको झोली, भोली पुस्ट हुँदैछ रे
ओलिको व्यन्जना बोली, राम बाण समान छ । टुक्का–उखान गर्जेको, गहनाको मुहान छ ।। यी हुन्
पुरा पढ्नुहाेस्कैले हुने मालिक ?
ए हाम्रा दल हो, कयौं दिन बिते, सर्कार दिन्नौ अझ । वार्ता–छल्फल मात्र, खल्बल बने, सर्कार
पुरा पढ्नुहाेस्सधैं–सधैं मेरो सपनामा
सधैं–सधैं मेरो सपनामा असङ्ख्य युवती आमाहरूमेरो अगाडि आउँछनेर बहुलाई झैं‘अब मेरो दूधको कुनै मूल्य छैनअब मेरो
पुरा पढ्नुहाेस्मेरो कवितामा नारा छ
हो, तिमीले ठिक भन्यौ साथी !तिम्रो कवितामा कला छमेरो कवितामा नारा छ । तिम्रो कविताले भोकाहरूको
पुरा पढ्नुहाेस्जङ्गबहादुरसँग पुनर्मिलन
पुन्टे, भुन्टे, वसन्ते र सन्तेतिमीलाई व्यापारमै व्यस्त छ भन्थेअनिकोतपर्वको दोस्रो संस्करण निकाल्नकसरी भ्यायौ ?जङ्गबहादुर ! तिमी
पुरा पढ्नुहाेस्त्यसैले नेता होइनन् यी लेता हुन् !
भरिला होइनन् यी फोस्रा हुन्रसिला होइनन् यी खोस्टा हुन् ।आफ्ना होइनन् यी अरूका हुन्जुसका सिसी होइनन्
पुरा पढ्नुहाेस्दूर्योधनका सहोदरहरू
दूर्योधनका र उसका सहोदरहरूयसबेला पीडा पस्किरहेकाछन् |कहिले कपिलवस्तु कहिले सिराहा र सप्तरीका ढाड र अंगहरुमा कहिले
पुरा पढ्नुहाेस्सहरमा पसिना
मगमगाउँछ पसिनाको गन्धतिमीले रोपेको फसलबाट किन ठस्स गन्हाउँछ हँसहरलाई तिम्रो पसिना ? तिम्रो पसिनाको बिरुद्धपसल थापेको
पुरा पढ्नुहाेस्वसन्त
सारा ढोका र झ्यालहरु लातले खोलेरडाँकाझैँ आउँछ हावा काठाभित्रर एक छिनमै दराजहरु उघारेर,कागतपत्रअरु पल्टाई हेरेरकेही नपाउँदा
पुरा पढ्नुहाेस्


























