साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ओलीको झोली, भोली पुस्ट हुँदैछ रे

Nepal Telecom ad

ओलिको व्यन्जना बोली, राम बाण समान छ ।
टुक्का–उखान गर्जेको, गहनाको मुहान छ ।।
यी हुन् वाचालका ढाल, बेग आबेग मेघ हुन् ।
सभा रिघाउँदै हिंड्ने, नशाका ‘हिट– पेग’ हुन् ।। १ ।।

औपचारिक डिग्रीका सिक्री छैनन् यिनीसित ।
थचक्कै हुन्छ पी.एच.डी., बोलिदिन्छन मजैसित ।।
सोर वर्ष सडे जेल, गले शाह र पञ्च नै ।
डनपन्थी बने ओली, चर्चा चल्दछ आज चैं ।। २ ।।

वाक्घरी ओलीको झोली, भोली पुस्ट हुँदैछ रे ।
लगाम बोलिमा लाउ, सत्ताले छुन सक्छ रे ।।
सुशिल शीलमा खील, नरोप चीलको टुँडा ।
दाँया दक्षिण छन् भन्दा, होला कर्कट वा कुँडा ।। ३ ।।

धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
देश ?

देश ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नाैलाे युग, अभिनव वहार ? 

नाैलाे युग, अभिनव वहार...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जिन्दावाद र मुर्दावादको चक्रव्यूह !

जिन्दावाद र मुर्दावादको चक्रव्यूह...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- बोली, बन्न सक्दैन गोली !

जय- बोली, बन्न सक्दैन...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जेन्जी सहिद र मेरो सोझो दिमाग

जेन्जी सहिद र मेरो...

नन्दलाल आचार्य
ढँटुवा बादल

ढँटुवा बादल

खगेन्द्र नेउपाने
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
0
Would love your thoughts, please comment.x
()
x