सिबाय प्रेम ….
हिडदा हिड्दै पत्तै बिना हिडिरहेको बाटो सग पनि हुदोरहेछ प्रेम बस्दा बस्दै थाहै बिना बसिरहेको माटो
पुरा पढ्नुहाेस्भ्यालेन्टाइन विशेष कविता : पानीलाई अङ्कमाल गर्दै !
नदीको भँगालोबाट छुट्टिएका हामीएउटै हाँगाका फूलएक्लै एक्लै मुस्कुराएको पनि धेरै भइसक्योआऊ आजहिम नदीको तरङ्गसँगैकसैले नदेख्ने गरीसल्बलाउँदैबिस्तारै
पुरा पढ्नुहाेस्भेडा जनता
हो महोदय त्यो मेरो देश ‘नेपाल’ हो जहाँ ‘अन्धोलाई’ बन्दुक बोकाएरनिसानामा लगाउन बाध्य गराइन्छ अनि ‘लाटोलाई’माइक
पुरा पढ्नुहाेस्छोरो पुराण, कसलाई के महत्व छ ?
नटेकिलाई डान्सको, बेरोजगारीलाई चान्सको प्रेमीलाई रोमान्सको, सप्लायर्सलाई एड्भान्सकोनेतालाई भोटको, एकाउण्टलाई नोटकोघायललाई चोटको, वैज्ञानिकलाई रोबोटकोभ्रष्टाचारीलाई घुसको, अनशनकारीलाई
पुरा पढ्नुहाेस्प्रेमदिवश
भाग्यको सिग्नलको पर्खाइमाजिन्दगीको आधा आयुजेब्राक्रसिङ वारिनै रोकियो कर्मको ज्याकपोट खुल्ने पर्खाईमा बैंशको आधा पाखो लक्की–ड्रको रोलरमै
पुरा पढ्नुहाेस्छेपाराको घर
छेपारो दिनभर आहाराको खोजिमा भौंतारिन्छजब थकाईले लखतरान हुन्छ तब साँझपख आराम गर्न बास खोज्छअनि मात्र उसलाई
पुरा पढ्नुहाेस्देशको मृत्यु
उन्मुक्त मनको रोपेर सुकुमार रहरहरू साँघुरो पाठेघर भित्रएउटा समय सिड्गो देश हुर्काइरहेको छ । हुर्किएको देशभित्र–
पुरा पढ्नुहाेस्वाह ! अमेरिकन ढाक्रे
अमेरिका हो,रातमै पनि गगल्स लगाई हाल्छ,ड्राइभिङ गर्नु छ भन्दाभन्दैआधी बोतल त चलाई हाल्छ । ठाउँले न
पुरा पढ्नुहाेस्शठ जति सबै पण्डित भए
कठै नेपालीको रहर किन हो मासिन गयो नदी सेती जस्तै तल तल अहो भासिनगयो खरानी भो
पुरा पढ्नुहाेस्ओलीको झोली, भोली पुस्ट हुँदैछ रे
ओलिको व्यन्जना बोली, राम बाण समान छ । टुक्का–उखान गर्जेको, गहनाको मुहान छ ।। यी हुन्
पुरा पढ्नुहाेस्


























