साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कैले हुने मालिक ?

Nepal Telecom ad

ए हाम्रा दल हो, कयौं दिन बिते, सर्कार दिन्नौ अझ ।
वार्ता–छल्फल मात्र, खल्बल बने, सर्कार दिन्नौ अझ ।।
मात्रै भाग लुछाचुँडी, अति चल्यो, सुन्दै निराशा भयौं ।
कस्तो रोग र भोग लोभ अगुवा, सुन्दै निराशा भयौं ।। १।।

सित्तै सत्तरी वर्ष, अल्मल भयो, मात्रै घमन्डी बनी ।
सत्ता–रक्सी र बोक्सीकै रुप भयो, नेता त दम्भी बनी ।।
कैले चेत पलाउला ? शिव हरे, ए दम्भका सालिक ।
नेपाली जनता, विधान बलमा, कैले हुने मालिक ? ।।२।

धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
सान जाेगाउने हाेस् 

सान जाेगाउने हाेस् 

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- संस्कार !

जय- संस्कार !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
अगुल्टाले च्वाइँ ! जय ज्वाइँ !

अगुल्टाले च्वाइँ ! जय...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
पिण्ड स्थाने पिण्डम् !

पिण्ड स्थाने पिण्डम् !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय भनाैँ कि भय !

जय भनाैँ कि भय...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
चट्याङ मास्टरको चट्याङ गीताको छैटौँ मालाको ताला !

चट्याङ मास्टरको चट्याङ गीताको...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
तमासा

तमासा

डा. बमबहादुर जिताली
नयाँ वर्ष

नयाँ वर्ष

प्रल्हाद पोखरेल
नयाँ वर्ष र पुराना सपनाहरू

नयाँ वर्ष र पुराना...

प्रमोद स्नेही
0
Would love your thoughts, please comment.x
()
x