किन बस्छस् अमेरिका ?
डा. शरद परासर मरहट्टा : कस्ले भन्यो ? केले तान्यो ? फेरिएछ मन, धेरैपछि पिताजीको देखेँ
पुरा पढ्नुहाेस्सिद्धान्त यहाँ भाडामा खाली छ
लक्ष्मण नेवटिया : उनको समर्थन प्रतिबद्धता उता स्वार्थपूर्ति पक्कै हुन्छ जता। सिद्धान्त विचार आखिर छन् के
पुरा पढ्नुहाेस्फेर्न गरौँ डाङ्गडुङ्ग
रोहित दहाल : तनमा कालो मनमा धब्बा राजनीति भो रद्दी डब्बा कुर्सी प्यारो, जन्ता घाँडो संसद,
पुरा पढ्नुहाेस्यात्रा र कहर
घनश्याम रेग्मी : यात्रा गर्न भनी यता सडकमा झोला भिरी निस्किएँ हो गन्तव्य त पूर्वको र
पुरा पढ्नुहाेस्माकुराको जालो
डा. लोकेन्द्रप्रसाद पौड्याल : मुलुकको राजनीतिमा माकुराको जालो युवा पङ्घति उर्जा भन्दा वृद्ध आलोपालो हिंग नभएनी
पुरा पढ्नुहाेस्उटुङ्ग्याहा खेलाडी
कपिल अज्ञात : जोकरको अर्थ हो - उटुङ्ग्याहा सर्कसको जोकर लवरपाँडे बनेर हँसाउँछ तासको जोकर जोड
पुरा पढ्नुहाेस्पोसाक माहात्म्य
तिलकराज शर्मा पाैडेल : साडीले संक्षेपीकरण गर्दै मिनी स्कट बनेछ । अपाङ्ग इस्टकोट अतास्सिदै आईलभ यू
पुरा पढ्नुहाेस्बाह्रहाते पुजारी
बिनुबाबा घिमिरे : मागे भन्दा बढि बढि दिने बाह्रहाते पुजारी त्यागे भन्दा अरू बढि लिने बाह्रहाते
पुरा पढ्नुहाेस्चम्चाको पनि चम्चा डाडु
सुभाषचन्द्र देवकाेटा : म म नै पिता म नै माता म देवको पनि देव, महादेव ।
पुरा पढ्नुहाेस्सडक बीचको सालिक
लक्ष्मण नेवटिया : भन्नलाई त मेरो गरिएको छ सम्मान तर अनुपयुक्त ठाउँमा ठड्याएर भएको छ अपमान
पुरा पढ्नुहाेस्



































