साइबर अपराध सम्बन्धी सचेतना सामग्री
विद्यार्थी

विद्यार्थी

मेरो विद्यार्थी गजबको छविद्याका अजब अर्थहरू गर्छकहिले विद्यालाई अर्थी बनाउँछकहिले विद्याकै अर्थी उठाउँछ ।आफ्ना मान्यवरहरूलाईखुशी पार्नु

पुरा पढ्नुहाेस्
अवतार

अवतार

तेस्रो पुस्ताको रेखदेखका लागि छोरा बुहारीले हामीलाई करारमा नियुक्त गरे । यही बहानामा जेट चढियो ।

पुरा पढ्नुहाेस्
मूलाबारी जस्तो लाग्छ

मूलाबारी जस्तो लाग्छ

प्युने बानी आफैँलाई भारी जस्तो लाग्छनटुङ्गिने द्रौपदीको सारी जस्तो लाग्छ । साहुनीका नखराले खल्ती सधैँ लुट्ताआँखा

पुरा पढ्नुहाेस्
अब त्यो पनि छैन

अब त्यो पनि छैन

मन बुझाउने एउटा ठाउँ थियो अब त्यो पनि छैनओखती लगाउने एउटा ठाउँ थियो अब त्यो पनि

पुरा पढ्नुहाेस्
जुनुमायाका फूलहरू

जुनुमायाका फूलहरू

जुनुमायाका फूलहरूफुल्छन् सानीमदौमाउषाका बैँससँगबिहानी किरणमाअल्की जुनुमायासुनगाभा झारिरहिछिन्कालापत्थरका टुक्राझैँमुस्की दिँदादिँदैकोरल्छिन् धेरै चल्लाहरूभँगेरी देशहरूमामोती जस्ता सन्तान बोकेरअहोरात्र बेंसी

पुरा पढ्नुहाेस्
नपत्याउने कुरै केही छैन !

नपत्याउने कुरै केही छैन !

मैले भात खाँदा हजुर भुजा ज्यूनार गरिसिन्छ,म मेलो जाँदा हजुर अफिस सवार गरिसिन्छ । औकात बिर्सी

पुरा पढ्नुहाेस्
खोपडीको घनत्व

खोपडीको घनत्व

शरीरको माथिल्लो भाग टुप्पीको फेदैमुनि उच्च तथा अघच्च रूपमा खोपडीको बास हुन्छ र यहीं मान्छेको सास,

पुरा पढ्नुहाेस्
परिवर्तन

परिवर्तन

गीत सुन्ने थियो–हेर्ने भयो,सिनेमा हेर्ने थियो–नहेर्ने भयो,किताब पढ्ने थियो–पल्टाउने भयो,नग्नता लज्जा थियो,सुन्दरता भयो,मान्छे बुझ्ने थियो–जान्ने भयो,मान्छेभित्र

पुरा पढ्नुहाेस्
उठबस–बसउठ

उठबस–बसउठ

अस्ति एक जना मित्रले टिठ्याएर सोध्नुभयोः–“तपाईंलाई लागेको नरमाइलो क्षण ?” मैले सहजै उत्तर दिएँ–‘दीर्घसेवापदक ग्रहण गरेको

पुरा पढ्नुहाेस्
मान्छे पनि केटाकेटीजस्ता हुन्छन् र ?

मान्छे पनि केटाकेटीजस्ता हुन्छन् र ?

‘हेर्नोस् न मासुको मूल्य हुन्छ ,कुराको हुन्न’ भनेर प्वाक्क भन्नु पनि भएन । नभने पनि तपाइँहरू

पुरा पढ्नुहाेस्