साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अब त्यो पनि छैन

Nepal Telecom ad

मन बुझाउने एउटा ठाउँ थियो अब त्यो पनि छैन
ओखती लगाउने एउटा ठाउँ थियो अब त्यो पनि छैन

कस्तो होला यो दुनियाँ अर्काको कुरामात्रै काटेर बस्छ
व्यथा सुनाउने एउटा ठाउँ थियो अब त्यो पनि छैन

मान्छेहरू कति निर्दयी अर्कालाई रूवाएर आफू हाँस्छन्
घाउ देखाउने एउटा ठाउँ थियो अब त्यो पनि छैन

यो छाती भत्किएर क्षत विक्षत हुने गर्छ बारम्बार
टेको उभ्याउने एउटा ठाउँ थियो अब त्यो पनि छैन

सधैँ झर्छन् आँखाबाट तपतप तपतप आँसुका थोपाहरू
सास अड्याउने एउटा ठाउँ थियो अब त्यो पनि छैन ।

हेटौडा, मकवानपुर
२०७० चैत्र १८

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कविताको रङ

कविताको रङ

आर.आर. चौलागाईं
सिंहदरबारको पानी

सिंहदरबारको पानी

आर.आर. चौलागाईं
मौन विद्रोह

मौन विद्रोह

आर.आर. चौलागाईं
यमराजको फैसला

यमराजको फैसला

आर.आर. चौलागाईं
नतिजा के आउला ?

नतिजा के आउला ?

मरुभूमि नारायण
हुँदैन कल्याण  जरा नफाली

हुँदैन कल्याण  जरा नफाली

पुरूषाेत्तम सिग्देल
केहि फरक पर्दैन

केहि फरक पर्दैन

सुदन लुइटेल
गजल फित्कौली

गजल फित्कौली

होम सुवेदी
मलाई पनि मिलाईदेऊ…

मलाई पनि मिलाईदेऊ…

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x