युवा स्रष्टा जितु खड्काको कृति विमोचन
राजधानीमा आयोजित समारोहका बीच चैत १५ गते युवाकवि जितु खड्काको कविता कृति ‘जेब्राक्रसमा जून’ विमोचन गरियो
पुरा पढ्नुहाेस्डिभी, मेरी स्वास्नी र म
कहिं नभएको जात्रा हाँडीगाउँमा भने जस्तो हिजोआज काठमाडौंमा अमेरिका जाने सपना देख्नेहरूको जात्रा नै लागेको छ
पुरा पढ्नुहाेस्आऊ वार्ता गरौँ
सँगै बस्नुको एउटा मज्जा छ सँगै उठ्नुको अर्को मज्जा छ मज्जै मज्जाको यो उठ्बसमाआऊ,— अर्को मज्जाको
पुरा पढ्नुहाेस्बिरासतमा पाएको सुन्तलाको रुख
हामीले बिरासतमा पाएकोपुर्खाहरूले जतन गर्दै हुर्काएकोत्यो सुन्तलाको रुखत्यो रुख कसैलाइ छहारी दिन मात्र होइनत्यहाँ सुन्तला फल्नु
पुरा पढ्नुहाेस्साहित्यकार हुन्छौ र महोदय ?
अर्काको सिर्जना सारेर, साहित्यकार हुन्छौ र महोदय ?अर्को सर्जकलाई मारेर, साहित्यकार हुन्छौ र महोदय ?? सिर्जना
पुरा पढ्नुहाेस्जमाना
भालेहरू बाँझो खेतमा रातो सिउर दाउन थाले झिँगाहरू डल्लामाथि बसी गीत गाउन थाले कमिलाले बाउसे गरी
पुरा पढ्नुहाेस्पैसादेव
मर्दा पनि एक्लैआउँदा पनि रित्तैजाँदा रित्तैजन्मिदाँ नाङगैमर्दा पनि बुङ्गैजीवनमा जे कमाएँती सबै यहिँ गुमाएँन वरत्र राम्रोन
पुरा पढ्नुहाेस्खाडलालयका ज्ञानी वासिन्दालाई
संयोगवश एकपटक छिमेकी देशको छिमेकी राज्यको भ्रमण गर्ने अवसर मिलेको थियो । त्यहाँको धर्ती टेक्नुमात्र के
पुरा पढ्नुहाेस्पण्डितजी एम्बुसमा परेछन्
सुन्दरपुर ! गाउँको नाम र प्रकृतिले माया गरेर नै होला, साँच्ची नै सुन्दर छ बस्ती ।
पुरा पढ्नुहाेस्तिन ठोकान
१.सर्वहारा नेताहरू हेलिकोप्टर चढ्न थालेछन् कत्ति विकास भएछदिनका दिन होटलमा कुखुरा दार्न थालेछन् कत्ति विकास भएछहिजोका
पुरा पढ्नुहाेस्



























