साइबर अपराध सम्बन्धी सचेतना सामग्री
युवाको हातमा जब राहदानी हुन्छ

युवाको हातमा जब राहदानी हुन्छ

ती युवाको हातमा जब राहदानी हुन्छकाठमाडौँ हैन दोहा राजधानी हुन्छ । कर्म क्षेत्र मरुभूमि हुन्छ भेडा

पुरा पढ्नुहाेस्
नम्बरी दुई टुक्रा

नम्बरी दुई टुक्रा

टुक्रा नम्बर–१ हैसियतमा लुला कुरा गर्छन् ठूला सजातिलाई फुटाउने बिजातिका मुला मुखमा राम जप्छन् तर बगलीमा

पुरा पढ्नुहाेस्
लभफ्ल्यु रोग, लक्षण र उपचार

लभफ्ल्यु रोग, लक्षण र उपचार

परिचय :उमेर पुगेर वा उमेरै नपुगी लेडा र लेडीहरूमा विपरीत लिङ्गीहरूप्रति चुम्बकीय आकर्षण पैदा भई शरीर

पुरा पढ्नुहाेस्
गर्भमै छोरीको हत्या ?

गर्भमै छोरीको हत्या ?

के डाक्टर साहेबले त्यत्रो पढ्नु भएको नारीसंहारकै लागि रहेछ ? तपाइँको विद्याले त सधैँ अमुक बालिकाहरूलाई

पुरा पढ्नुहाेस्
आजकाल, बाबुछोरा

आजकाल, बाबुछोरा

आजकाल, करेसामा अनिकाल रोपिन्छआजकाल,खेतमा अफिम उमारिन्छ । बिहानै,बाउ कामदार खोज्नचियापसल, चोक पुग्छछोरा,वेरोजगार भएँ भन्दैमेनपावर धाउँछ ।

पुरा पढ्नुहाेस्
पूरक स्वस्थानी

पूरक स्वस्थानी

कुमारजी आज्ञा गर्नुहुन्छ– हे अगस्त्य मुनि ! कुमार भनेको कामदेव हो । जसलाई कामदेवले कुमार्गबाट मनपरी

पुरा पढ्नुहाेस्
च्वाँचेको मासु र मेरी सासू

च्वाँचेको मासु र मेरी सासू

रा.वा.बैंक मैतिदेवी शाखाबाट आँबुखैरेनी शाखामा छ महिनाको लागि सरुवा भयो । आँबुखैरेनीमा दुई वर्ष बसियो ।

पुरा पढ्नुहाेस्
उद्योग नखोल, पार्टी खोल

उद्योग नखोल, पार्टी खोल

तँ उद्योग खोल्लास्, ऊ पार्टी खोल्छ तँ बैंक ऋण लेलास्, ऊ चन्दा–फिरौती लिन्छ तँ मजदुर भर्ना

पुरा पढ्नुहाेस्
साँढेबाट ज्यान जोगाई पाउँ प्रभु !

साँढेबाट ज्यान जोगाई पाउँ प्रभु !

हिन्दु परम्परा अनुसार पहिला पहिला नेपालमा गाईको बाछोलाई भगवानको नाममा होस् वा जुनसुकै नाममा साँढेको रुपमा

पुरा पढ्नुहाेस्
सबै मिली त्यो चिहान खोज्नुपर्छ

सबै मिली त्यो चिहान खोज्नुपर्छ

कुनै दिन भारतमा संविधान खोज्नुपर्छ अनि उतैतिर आफ्नो पहिचान खोज्नुपर्छ । यसै गरी धर्म बिक्दै गयो

पुरा पढ्नुहाेस्