साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘बाजी’

- जिन्दगीको अन्तिम गन्तब्य । फर्केका मौन मलामीलाई ककिर्नीले फेरि सोधी । - युध्द थाहा छ ? बिस्तारै सबैले सुस्त लघुभाषामा टाउको हल्लाए ।

Nepal Telecom ad

डा. विदुर चालिसे :

समाजमा लिङ्ग छुट्टिदैनथ्यो। तर सबैको थियो ।

– खरानीको दशा थाहा छ ?

– सन्तापको भर्भराउँदो आगो ।

सिरानीको मोह चढेकाहरू एकपटक मलामीमा हिँडेका थिए। लासले आँ मुख बाएको देखेर फकिर्नीले सोधी ।

– यसको गन्तब्य थाहा छ ?

– अहँ थाहा छैन ।

– लौ । बाँचिरहो त

उनीहरू सबै मुर्दासहित घाटमा पुगेर मुर्दालाई चितामा राखे, उसको कृत्य, कुकृत्य सबै मनमनै सम्झेर मौन धारण गरे अनि उसलाई दागबत्ती दिए । हुहुरी बल्न थाल्यो। जल्यो । खरानी भयो। सकियो। तब मलामीले थाहा पाए ।

– जिन्दगीको अन्तिम गन्तब्य ।

फर्केका मौन मलामीलाई ककिर्नीले फेरि सोधी ।

– युध्द थाहा छ ?

बिस्तारै सबैले सुस्त लघुभाषामा टाउको हल्लाए ।

०००
दण्ड सजाय (२०७९)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
माननीय सांसद

माननीय सांसद

डा. विदुर चालिसे
अर्थ न बर्थ

अर्थ न बर्थ

डा. विदुर चालिसे
अर्थ न बर्थ

अर्थ न बर्थ

डा. विदुर चालिसे
नेताकाे ग्याङ

नेताकाे ग्याङ

डा. विदुर चालिसे
चारैतिर हमला

चारैतिर हमला

डा. विदुर चालिसे
महात्म्य

महात्म्य

रामकृष्ण ढकाल
कालचक्र

कालचक्र

नन्दलाल आचार्य
ई खा ! भन्सारमा चोरेको रक्सी त पानी पो रैछ !

ई खा ! भन्सारमा...

सुरेशकुमार भट्ट
दलबहादुरको पेशा

दलबहादुरको पेशा

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x