साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सबै मिली त्यो चिहान खोज्नुपर्छ

Nepal Telecom ad

कुनै दिन भारतमा संविधान खोज्नुपर्छ
अनि उतैतिर आफ्नो पहिचान खोज्नुपर्छ ।

यसै गरी धर्म बिक्दै गयो भने हेर्नु होला
मन्दिरमा भागवत र पुराण खोज्नुपर्छ ।

मन्दिरका देवी देउता ‘शौचालय’ सम्म पुगे
उस्तै परे अब ढलमा भगवान खोज्नुपर्छ ।

लाखौं युवा विदेशिने क्रम अझै जारी नै छ
हेर्नुहोला जनता पाल्ने ती किसान खोज्नुपर्छ ।

युद्धकालमा कति मरे अझै एकिन भाको छैन
अब हामी सबै मिली त्यो चिहान खोज्नुपर्छ ।

जहदा, नवलपरासी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
शहर बेच्छु धनी हुन्छु

शहर बेच्छु धनी हुन्छु

रविन शर्मा चापागाइँ
भ्रष्टाचारीको सरकार भएको छ

भ्रष्टाचारीको सरकार भएको छ

रविन शर्मा चापागाइँ
तुलना गर्नै मिल्दैन

तुलना गर्नै मिल्दैन

रविन शर्मा चापागाइँ
चार ठोक्तक

चार ठोक्तक

रविन शर्मा चापागाइँ
नतिजा के आउला ?

नतिजा के आउला ?

मरुभूमि नारायण
हुँदैन कल्याण  जरा नफाली

हुँदैन कल्याण  जरा नफाली

पुरूषाेत्तम सिग्देल
केहि फरक पर्दैन

केहि फरक पर्दैन

सुदन लुइटेल
गजल फित्कौली

गजल फित्कौली

होम सुवेदी
मलाई पनि मिलाईदेऊ…

मलाई पनि मिलाईदेऊ…

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x