सगरमाथा अन्तै कतै सरे हुन्थ्यो
आजै राती यो समाजका सबै मान्छे मरे हुन्थ्योघरघरै छानामाथि मेघ गर्जी झरे हुन्थ्यो । मान्छेहरू चपाएर
पुरा पढ्नुहाेस्हाइकुको एक बथान
सत्ता ढेडुको हातनरिवलको गट्टाके मतलब । नेता चेली हरणमञ्चमा प्रवचननारी कल्याण । कवि चुल्हो तातेनकविता लेखिसकेँपेट
पुरा पढ्नुहाेस्पैसाबहादुर र पैसादेवी
पैसा पोस्न सकेदेखि दुनिया मित्र बन्दछ पैसाकै खेलले भोलि त्यै मित्र शत्रु बन्दछ केटा होस् कि
पुरा पढ्नुहाेस्नेताको व्यथा
राजनीति र नेता, पानी र घैँटो बराबर हुन् । जस्तो घैँटोमा हाल्यो, राजनीति उस्तै हुन्छ ।
पुरा पढ्नुहाेस्पारिवारिक पुरस्कार माहात्म्य
पुरस्कार पनि रङ्ग रङ्गका र ताल तालका हुन्छन् भन्ने कुरा कसलाई थाहा छैन र ! कुनै
पुरा पढ्नुहाेस्जनता नै हुन् ठिसहरू….
तेल बेच्न बसेको आयल निगमसँग तेल छैन अपराधी थुन्छु भन्छ नेपाल प्रहरी तर बबुरासँग एउटा राम्रो
पुरा पढ्नुहाेस्भरोसा छैन अझै चुँइने भाँडाको
फूल जस्तो कठोर हुन्न घोचाई काँडाको ।आफ्नै ठानी नजिकिएँ सोच्यौ टाढाको । धेरै बाठो भएरनै बाँदर
पुरा पढ्नुहाेस्राजिनामा दिएकाले यसै भन्छन्
पिएँ कहाँ र मैले पिएकाले यसै भन्छन् पिएर नै कलेजी खिएकाले यसै भन्छन् गुलाफ हुन्न माला
पुरा पढ्नुहाेस्देश चलिरा’छ
सिंहदरबार बाजी राख्दै यौटा चेस चलिरा’छबिरालो उफ्रिँदा त्यसविरुद्ध मुसाको केस चलिरा’छयौटाले पुच्छर लट्काउँदा अर्को जुँगा मड्काउँछमुसो–बिरालोको
पुरा पढ्नुहाेस्बरु अनसन बस्दा राम्रो
‘म’मा जब मान्छे मार्ने नै विचार आउनेछ स्वास्नी फिर्ता गर्न घरमा तब जार आउनेछ । ढुक्क
पुरा पढ्नुहाेस्



























