सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार
प्रेमजङ्ग र प्रेमकुमारीका सुपुत्र रामकुमार पाँडे र जावलाखेल, ललितपुरमा २००३ असार २५ गते जन्मिनु भएकाे हाे । वरिष्ठ नेपाली हास्यव्यङ्ग्यकार पाँडे प्राध्यापन सेवाबाट निवृत्त हुनुहुन्छ । पाँडेको पहिलो प्रकाशित निबन्ध ‘म अग्लाो भएँ’ (२०१८) हाे । उहाँको पहिलो हास्यव्यङ्ग्य कृति भने कौवा प्रकाशनबाट प्रकाशित ‘ख्याल-ख्याल’ (२०२३) रहेको छ । यसैगरी ‘सञ्चै छ’ (२०२५), ‘खप्पर !’ (२०२३), ‘मोज गर्नोस्’ (२०२७), ‘बाह्रमज्जा’ (२०३०), ‘बाबुको बिहे’ (२०३३), ‘सिङ न पुच्छर’ (२०३६), ‘रसरङ्ग’ (२०४२), ‘चारखुट्टेको चमत्कार’ (२०४८), ‘ताल बेताल’ (२०४९), ‘थुइक्क’ (२०५९) र ‘श्री पाँडेको सरकार’ (२०६३) गरी दर्जन बढी व्यङ्ग्य कृतिहरू प्रकाशित छन् । ‘वासुदेव लुइँटेल पुरस्कार, २०६०’ लगायत दर्जनौँ पुरस्कार तथा सम्मानबाट सम्मानित पाँडे ‘कलियुग द्वैमासिक’ लगायत थुप्रै पत्रपत्रिकाहरू सम्पादन गर्नुभएको छ । विभिन्न अन्तर्राष्ट्रिय हास्य सम्मेलनमा सहभागिता जनाइसक्नुभएका पाँडेका व्यक्तित्व र कृतित्वको बारेमा शोधपत्रहरू समेत तयार भएका छन् ।
दस दनक

दस दनक

रामकुमार पाँडे : बेइमानको बदमासीले विकृति विकारको बाढी बढ्यो । लुरे, लाम्रे, ल्वाङे, ल्वाँदे, लम्पट भई

पुरा पढ्नुहाेस्
राष्ट्रव्यापी चोर कन्फरेन्स

राष्ट्रव्यापी चोर कन्फरेन्स

रामकुमार पाँडे : मूर्तिचोरको सभापत्तिवमा कुखुर चोर, कोपरा चोर र जुत्ता चोर मिली राष्ट्रव्यापी चोर कन्फरेन्स

पुरा पढ्नुहाेस्
धन्य नेताको नाक !

धन्य नेताको नाक !

रामकुमार पाँडे : औतारी काका भैँसीसिङ्गे जुँगा तलास्दै ध्यानमग्न थिए । काका आज किन सिरियस भए

पुरा पढ्नुहाेस्
अर्घमाथि केराः पिँडाली पराक्रमको परिपाठ

अर्घमाथि केराः पिँडाली पराक्रमको परिपाठ

रामकुमार पाँडे : हास्यव्यङग्यका एउटा थकाली पिँडालीका बारे के भन्ने ? कसरी भन्ने ? किन भन्ने

पुरा पढ्नुहाेस्
टाउकाको खेल

टाउकाको खेल

रामकुमार पाँडे : पृथ्वी गोलभन्दा बढी भद्रगोल छ । अँध्यारोमा गोलजस्तै कालो छ । उज्यालोमा गोल

पुरा पढ्नुहाेस्
कानमा तेल

कानमा तेल

रामकुमार पाँडे : एका बिहाने समाचार सुने सिंहदरवारको कुकुर व्यवस्थापन आजदेखि । कुकुरका छाउरा बढे रे

पुरा पढ्नुहाेस्
उपरखुट्टी लाएर उपद्रो हेर्ने भए

उपरखुट्टी लाएर उपद्रो हेर्ने भए

रामकुमार पाँडे : जब जब समाजमा विकृति बढ्छ तब तब समाजका सचेत साहित्यकार व्ययको मरको हलुवा

पुरा पढ्नुहाेस्
दशैँको दशा

दशैँको दशा

रामकुमार पाँडे : दशैँ आयो खाउँला पिउला, कहाँ पाउँला, चोरी ल्याउँला धत्त पाजी छुट्टै बसौँला ।

पुरा पढ्नुहाेस्
भरणार्थी

भरणार्थी

रामकुमार पाँडे : कहीं नभएको हाँडी यहींको जात्रामा । हेर्नोस्, सुनको थालमा माग्ने विकासे मन्त्री हुन्

पुरा पढ्नुहाेस्
हास्यव्यङ्ग्यका खाँटी औतार

हास्यव्यङ्ग्यका खाँटी औतार

रामकुमार पाँडे : अस्ती हास्य व्यङ्ग्य थियो । हिजो व्यङ्ग्य हास्य भयो । आज व्यङ्ग्य व्यङ्ग्य

पुरा पढ्नुहाेस्