प्रेमजङ्ग र प्रेमकुमारीका सुपुत्र रामकुमार पाँडे र जावलाखेल, ललितपुरमा २००३ असार २५ गते जन्मिनु भएकाे हाे । वरिष्ठ नेपाली हास्यव्यङ्ग्यकार पाँडे प्राध्यापन सेवाबाट निवृत्त हुनुहुन्छ । पाँडेको पहिलो प्रकाशित निबन्ध ‘म अग्लाो भएँ’ (२०१८) हाे । उहाँको पहिलो हास्यव्यङ्ग्य कृति भने कौवा प्रकाशनबाट प्रकाशित ‘ख्याल-ख्याल’ (२०२३) रहेको छ । यसैगरी ‘सञ्चै छ’ (२०२५), ‘खप्पर !’ (२०२३), ‘मोज गर्नोस्’ (२०२७), ‘बाह्रमज्जा’ (२०३०), ‘बाबुको बिहे’ (२०३३), ‘सिङ न पुच्छर’ (२०३६), ‘रसरङ्ग’ (२०४२), ‘चारखुट्टेको चमत्कार’ (२०४८), ‘ताल बेताल’ (२०४९), ‘थुइक्क’ (२०५९) र ‘श्री पाँडेको सरकार’ (२०६३) गरी दर्जन बढी व्यङ्ग्य कृतिहरू प्रकाशित छन् । ‘वासुदेव लुइँटेल पुरस्कार, २०६०’ लगायत दर्जनौँ पुरस्कार तथा सम्मानबाट सम्मानित पाँडे ‘कलियुग द्वैमासिक’ लगायत थुप्रै पत्रपत्रिकाहरू सम्पादन गर्नुभएको छ । विभिन्न अन्तर्राष्ट्रिय हास्य सम्मेलनमा सहभागिता जनाइसक्नुभएका पाँडेका व्यक्तित्व र कृतित्वको बारेमा शोधपत्रहरू समेत तयार भएका छन् ।
सबै विश्व एकसाथ हाँस्ने छ
रामकुमार पाँडे : पोल्यान्डमा पोल्याण्डको क्राकावो नगरमा एक असारकाे तेस्राे हप्ता सप्ताहव्यापी रूपमा सन्चालन भै समाप्त
पुरा पढ्नुहाेस्लक्ष्मणको व्यङ्ग्य विधामा रामको वाहा वाहा !
रामकुमार पाँडे : २०११ साल असोजमा जन्मेका विराटनगर निवासी लक्ष्मण मारवाडी कुलका नेपालका हिरा स्रष्टा हुन्
पुरा पढ्नुहाेस्सीता कसकी जोई ?
रामकुमार पाँडे : भनूँ वेथा साह्राे नभनूँ पर्यो गाह्राे। हुन त भन्न नहुने कुरा पनि खोजेको
पुरा पढ्नुहाेस्अडबाङ्ग्रेलाई ग्वाङ्ग्रेको पाङ्ग्रे तालिम
प्रा. रामकुमार पाँडे : हेर्नोस्, आफू मन्त्री कहिले हुने हैन मन्त्रीको तालिम दिनु लिनु विनिसित्ति भन्नु
पुरा पढ्नुहाेस्सीता कसकी जोई ?
रामकुमार पाँडे : भनूँ बेथा साह्रो नभनु पर्यो गाह्रो । हुन त भन्न नहुने कुरा पनि
पुरा पढ्नुहाेस्मिश्रको मिस्रीलाई राम राम
रामकुमार पाँडे : कुनै मित्रको भाइ/भतिजो हैन, कुनै मिश्र भीरवाट खस्न लागेको सुन्दा साथ मेरो मुखवाट
पुरा पढ्नुहाेस्पशुपतिनाथले कल्याण गरुन्
रामकुमार पाँडे : जुन देशमा बुद्धको हैन बुद्धुको नाम छ मूर्खैमूर्खको भीडले सडक नै जाम छ
पुरा पढ्नुहाेस्जुलुसेको ऐठन
रामकुमार पाँडे : ऐया बजियाले मार्नु मार्यो । ढुङ्गा फाले, टायर बाले, मोटरमा मर्तेल हाले, बार
पुरा पढ्नुहाेस्खुस्केका कुरा
रामकुमार पाँडे : मलाई झुलुक्क देख्ने बित्तिकै काकाले पुलुक्क हेरे । म पनि के कम हेर्या
पुरा पढ्नुहाेस्क्या क्या दिमाग हा हा !
रामकुमार पाँडे : औतारी काका अचेलको चालामाला व्याख्या गर्दै थिए । उनको व्याख्यान नटुङ्गिने देखेर मैले
पुरा पढ्नुहाेस्

ram kumar pande



























