साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भरोसा छैन अझै चुँइने भाँडाको

Nepal Telecom ad

फूल जस्तो कठोर हुन्न घोचाई काँडाको ।
आफ्नै ठानी नजिकिएँ सोच्यौ टाढाको ।

धेरै बाठो भएरनै बाँदर बनेपछि,
यो जमाना हैन भन्छौ लाटागाँडाको ।

अभिमानले स्वाभिमानको राज्य खोसेपछि,
रानी छँदै राजाको मन भयो राँडाको ।

डाँडै टेकी शिखर बन्छौ माथि उठ भन्छौ,
तिम्रो जस्तो हैसियत त छैन डाँडाको ।

पैल्यैदेखि झुक्याकाछौ भान्से तिमीले,
भरोसा चै छैन अझै चुँइने भाँडाको ।
भारपा ८, पाँचथर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
गजल फित्कौली

गजल फित्कौली

होम सुवेदी
मलाई पनि मिलाईदेऊ…

मलाई पनि मिलाईदेऊ…

फित्काैली डटकम
‘भ्रष्ट-जल्लाद’ रहेछौं !!

‘भ्रष्ट-जल्लाद’ रहेछौं !!

ज्ञानुवाकर पौडेल
लाशमा राजनीति भो !

लाशमा राजनीति भो !

काशीनाथ मिश्रित
0
Would love your thoughts, please comment.x
()
x