साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सगरमाथा अन्तै कतै सरे हुन्थ्यो

Nepal Telecom ad

आजै राती यो समाजका सबै मान्छे मरे हुन्थ्यो
घरघरै छानामाथि मेघ गर्जी झरे हुन्थ्यो ।

मान्छेहरू चपाएर आफू बाँच्ने समाजलाई
आगो हुरी बाढी आई अपुताली परे हुन्थ्यो ।

लुकीछिपी भागूँ कति ज्योति बाल्ने अभियोगमा
दीपद्रोही अन्धो देशमा घामैले रात छरे हुन्थ्यो ।

सर्वोच्च यो शिखरले नै थिचिएर बसौँ कति
यस्तो लाग्छ सगरमाथा अन्तै कतै सरे हुन्थ्यो ।
हाल : काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लाशमा राजनीति भो !

लाशमा राजनीति भो !

काशीनाथ मिश्रित
खान्छ रे बाघ घाँस

खान्छ रे बाघ घाँस

पुरूषाेत्तम सिग्देल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
कुरै सकियो

कुरै सकियो

महेन्द्र उपाध्याय
के भयाे ?

के भयाे ?

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x