साइबर अपराध सम्बन्धी सचेतना सामग्री

माया

छिमेकीहरूले भने- "छिमेकीको माया दिइनस् ।" देशले भन्यो- "सबै छोडेर मलाई माया गरिस् । तर के गर्नु ! मैले पनि तँलाई माया दिन सकिनँ ।"

Nepal Telecom ad

आर. आर. चौलागाईं :

बाबुआमाले भने- “छोराको माया दिइनस् ।”

दाजुभाइ तथा दिदीबहिनीहरूले भने- “दाजुभाइको माया दिइनस् ।”

श्रीमतीले भनी- “लोग्नेको माया दिइनस् ।”

छोराछोरीले भने- “बाबुको माया दिइनस् ।”

गुरुहरूले भने- “शिष्यको माया दिइनस् ।”

शिष्यहरूले भने- “गुरुको माया दिइनस् ।”

आफन्तहरूले भने- “आफन्तको माया दिइनस् ।”

छिमेकीहरूले भने- “छिमेकीको माया दिइनस् ।”

देशले भन्यो- “सबै छोडेर मलाई माया गरिस् । तर के गर्नु ! मैले पनि तँलाई माया दिन सकिनँ ।”

०००
हेटौँडा-४, मकवानपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कविताको रङ

कविताको रङ

आर.आर. चौलागाईं
सिंहदरबारको पानी

सिंहदरबारको पानी

आर.आर. चौलागाईं
मौन विद्रोह

मौन विद्रोह

आर.आर. चौलागाईं
यमराजको फैसला

यमराजको फैसला

आर.आर. चौलागाईं
माथिको आदेश

माथिको आदेश

आर.आर. चौलागाईं
भाषण गर्न सिक्नुस् !

भाषण गर्न सिक्नुस् !

हरिशंकर परसाईं
समकालीन योगको ‘आसन’ र पेटको ‘भाषण’

समकालीन योगको ‘आसन’ र...

नन्दलाल आचार्य
तर्सिङहोम (१)

तर्सिङहोम (१)

कृष्ण प्रधान
‘बाजी’

‘बाजी’

डा. विदुर चालिसे
मानिस नै भन्नु पर्छ !

मानिस नै भन्नु पर्छ...

शिवप्रसाद जैशी
0
Would love your thoughts, please comment.x
()
x