साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सरासर झुट्टो हो

उहाँ राष्ट्रवादी मान्छे हो विदेश जाने कुरो हुनै सक्दैन झन साम्राज्यवादी अमेरिका जान संभव छैन किनकी उहाँलाई कहिल्यै डिभी परेकै छैन ।

Nepal Telecom ad

क्यारे !
उहाँ भ्रष्टाचारी रे !
सरासर झुट्टो हो
व्यभिचारी रे !
त्यो हुनै सक्दैन
उहाँले इमान बेच्नै सक्नु हुन्न्
उहाँ सदाचारी मान्छे हो
उहाँ व्यभिचारी हुनै सक्नु हुन्न
किनकि उहाँले मौका पाउनु भएकै छैन् ।

क्यारे !
उहाँ लम्फु रे !
सरासर झुट्टो हो
उहाँ फेल हुनु भो रे !
त्यो हुनै सक्दैन
उहाँ बहुत जेहेन्दार मान्छे हो
उहाँ फेल हुने कुरै हुँदैन
उहाँ बहुत परिश्रमी मान्छे हो
किनकि उहाँले परीक्षा दिनु भएकै छैन् ।

क्यारे !
उहाँ विदेशिने रे !
सरासर झुट्टो हो
उहाँ अझ अमेरिका जाने रे !
त्यो हुनै सक्दैन
उहाँ राष्ट्रवादी मान्छे हो
विदेश जाने कुरो हुनै सक्दैन
झन साम्राज्यवादी अमेरिका जान संभव छैन
किनकी उहाँलाई कहिल्यै डिभी परेकै छैन ।

०००
क्यानडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दङ्ग जनावर

दङ्ग जनावर

राजेन्द्र कार्की
श्री ३ चटके

श्री ३ चटके

राजेन्द्र कार्की
म ट्वाँ परेँ

म ट्वाँ परेँ

राजेन्द्र कार्की
के को नयाँ वर्ष !

के को नयाँ वर्ष...

राजेन्द्र कार्की
तर खाइराइड लागेपछि…

तर खाइराइड लागेपछि…

राजेन्द्र कार्की
म लुते

म लुते

राजेन्द्र कार्की
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
दासी होइन नेपाली

दासी होइन नेपाली

उत्तम विचार
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
0
Would love your thoughts, please comment.x
()
x