साइबर अपराध सम्बन्धी सचेतना सामग्री

समयको खेल

धोको मर्दैन तल्लो वारि बाँझै छ पानी पर्दैन । पानी आउँछ छोए पुग्छ मायाले तिर्खा धाउँछ । भएन आस्था जवानीमा मायाले गर्यौ बेवास्ता ।

Nepal Telecom ad

(सुसेली लयमा हाँस्य)

मूल सुकेर
घर छोडि हिडेँ म
चित्त दुखेर ।

पानी सुकेको
मेरो चित्त दुखेको
कता लुकेको ।

बाली सुकेर
गोड्न मन लाग्दैन
चित्त दुखेर ।

पानी सुकेर
मर्छ कि त भ्याकुत्तो
भित्रै लुकेर ।

पानी भरिन्थ्यो
छचल्किन्थ्यो पोखिथ्यो
दङ्ग परिन्थ्यो ।

कुवा सुकेको
तिम्रो मन दुखेको
छैन लुकेको ।

प्रेम साच्नेछु
पानी देऊ मायाले
फेरि बाँच्नेछु ।

पानी छैन है
सुख्खा धुलो मैलोले
काम हुन्न खै ?

धोको मर्दैन
तल्लो वारि बाँझै छ
पानी पर्दैन ।

पानी आउँछ
छोए पुग्छ मायाले
तिर्खा धाउँछ ।

भएन आस्था
जवानीमा मायाले
गर्यौ बेवास्ता ।

०००
कपन, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुसेलीमा भानु सम्झना

सुसेलीमा भानु सम्झना

दुर्गा भमरकोटे
सुसेलीमा दसैँ

सुसेलीमा दसैँ

दुर्गा भमरकोटे
आफ्नै कथा: सुसेलीमा

आफ्नै कथा: सुसेलीमा

दुर्गा भमरकोटे
बाङ्गा तीज सुसेली

बाङ्गा तीज सुसेली

दुर्गा भमरकोटे
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x