साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तिहारको हार

जनता क्यै नबोलेर बोल जे जे यसै तिमी । तिहार पर्वमा हार देश के हो र मामुली ॥ बरु श्रीमतीको हार देश हार मुहारमा । जनताले सधै देखून् जुँगा त्यो अनुहारमा ॥

Nepal Telecom ad

काशीनाथ मिश्रित :

ए नेता हो ! जुवा खेल देश राखेर खालमा ।
जनता जिउँछन् नित्य भोक खाएर थालमा ॥

औषधी रोगको छैन यौटा गोली सिटामुल ।
तिमी आनन्दका साथ कुर्चिमा दिउँसै झुल ॥

च्याँखे थाप न या देश कल्लाई अब चहियो ?
विदेशीको इशारामा नाच्छौं भन्छौ नचाइयो ॥

आज दोस्रो ठुलो पर्व सम्झ भाइतिहार हो ।
जाबो देश त के हो र ? जुवामै सब हार भो ॥

गर्छौं भनेर डुक्रन्छौ गर्‍यौ खै के कसो कहाँ ?
देशको हाल यो यस्तो ऐलेसम्म रह्यो यहाँ ॥

लगायौ पटकामाथि प्रतिबन्धअमैm ठुलो ।
तिम्रो बन्दुकको गोली मान्यौ सडकको धुलो ॥

जनता क्यै नबोलेर बोल जे जे यसै तिमी ।
तिहार पर्वमा हार देश के हो र मामुली ॥

बरु श्रीमतीको हार देश हार मुहारमा ।
जनताले सधै देखून् जुँगा त्यो अनुहारमा ॥

०००

थाेर्गा, गुल्मी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चैते नेता

चैते नेता

काशीनाथ मिश्रित
पर जा तन्त्र

पर जा तन्त्र

काशीनाथ मिश्रित
जनता जनार्दन

जनता जनार्दन

काशीनाथ मिश्रित
कागलाई बेल पाक्यो हर्ष न विस्मात !

कागलाई बेल पाक्यो हर्ष...

काशीनाथ मिश्रित
आगलागी झुपडी डेढ घडी भद्रा

आगलागी झुपडी डेढ घडी...

काशीनाथ मिश्रित
बहुदल पार्टी

बहुदल पार्टी

काशीनाथ मिश्रित
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
नयाँ आगो

नयाँ आगो

वासुदेव अधिकारी
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x