साइबर अपराध सम्बन्धी सचेतना सामग्री

धाक धक्कु लाउने मात्र पाईन्छ

Nepal Telecom ad

अचेल त तिमी जस्तो मान्छे कहाँ पाईन्छ हो
यस्तो खोज्न दिउँसै पनि मैनबत्ति चाहिन्छ हो ।

जता जाउँ मान्छे अचेल धोकाधडी मात्र
यस्ता मान्छे खोज्न त ठूलै साहस चाहिन्छ हो ।

जान्नेसुन्ने जति सबै कता कता पुगीसके
अचेल त धाकधक्कु लाउने मात्र पाईन्छ हो ।

छलछाम नजाने त जात तिम्रो जान्छ रे
बाँच्न पनि यहाँ त ठूलै नाम चाहिन्छ हो ।

गफ हुन्छन् यहाँ त्यसै मान्छे अन्तरिक्ष पुग्ने
कति अरु कुरी बस्नु आशमा राम्रो काम पो चाहिन्छ हो ।

आँखिभुइँ– ८, संखुवासभा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
झुन्ड लागे कता मुख्य उत्तानु भाे

झुन्ड लागे कता मुख्य...

पुरूषाेत्तम सिग्देल
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
उस्तैउस्तै बन्नू तँ पनि

उस्तैउस्तै बन्नू तँ पनि

महेन्द्र उपाध्याय
जब उसको आफ्नै खास भएछ

जब उसको आफ्नै खास...

ज्ञानुवाकर पौडेल
नतिजा के आउला ?

नतिजा के आउला ?

मरुभूमि नारायण
हुँदैन कल्याण  जरा नफाली

हुँदैन कल्याण  जरा नफाली

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x