साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म जनता

Nepal Telecom ad

म जनता,
म आगो
नचलाउ मलाई
जल्नसक्छौ तिमी ।

म जनता,
म महासागर
नचलाऊ मलाई
डुब्नसक्छौ तिमी ।

म जनता,
म पर्खाल
नखोज भत्काउन
पुरिन्छौ तिमी ।

म जनता,
बोल्दिन
गर्जिन्छु ।
म जनता,
म एकता
मेरो सामु
आत्मसमर्पण गर्छ
तिम्रो बुलेटले, बन्दुकले ।

म जनता,
मलाई मार
मर्दिन म,
इतिहास हुन्छु

पलपल घोच्छु तिमीलाई ।

दार्जिलिङ, हाल काठमाडौंं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पहिरोको माखेसाङ्लो

पहिरोको माखेसाङ्लो

ठाकुर बेलबासे
संगतकाे फल

संगतकाे फल

रामविनय
लुताे

लुताे

चन्द्रप्रसाद न्याैपाने
सुके लुतो !

सुके लुतो !

उत्तम विचार
छिः मेरा बा

छिः मेरा बा

चेवनचन्द्र बस्नेत
लुताे फालेँ मैले

लुताे फालेँ मैले

रामप्रसाद पन्थी
0
Would love your thoughts, please comment.x
()
x