साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बैमानीको जाँतोभित्र

Nepal Telecom ad

मनसँग मनहरू चिसिएका छन् ।
बिचारभित्र दुष्मनहरू मिसिएका छन् ।

स्वार्थ र बैमानीको जाँतोभित्र कत्ति,
सिद्धान्तका गोटीहरू पिसिएका छन् ।

चेलाहरूले नित्यकर्म बिसिर्एर हो कि,
प्रभुहरू चेलासँग रिसिएका छन् ।

परिवार र समाजदेखि राष्ट्रहरूसम्म,
प्रवाशीको पटुकीमा घिसिएका छन् ।

पाँचथर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लाशमा राजनीति भो !

लाशमा राजनीति भो !

काशीनाथ मिश्रित
खान्छ रे बाघ घाँस

खान्छ रे बाघ घाँस

पुरूषाेत्तम सिग्देल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
कुरै सकियो

कुरै सकियो

महेन्द्र उपाध्याय
के भयाे ?

के भयाे ?

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x