साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बैगुनी

Nepal Telecom ad

हेर्दा हेर्दै गई ऊ जवानीमा भाउ बढाएर,
सेलिब्रेटी भईछ जवानीमा दाउ बढाएर ।

सानो थियो झोपडी बङ्गलामा फेरिएछ आज,
भनिहाली उसैले जवानीमा ठाउ बढाएर ।

गणतन्त्र हो क्या रे गाउँ अनि शहर बजार,
ब्याज खान जान्दछे जवानीमा साउँ बढाएर ।

के कार्तिक के चैत जहिले नि आउने रहर,
पैसा पनि फल्दछ, जवानीमा माउ बढाएर ।

एक दुई गरेर लाला–बाला कत्ति भए कति,
धेरै भए सा–साना जवानीमा बाउ बढाएर ।

झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
अहङ्कार मेट्ने बुटी दे जमाना

अहङ्कार मेट्ने बुटी दे...

पुरूषाेत्तम सिग्देल
छैन

छैन

मरुभूमि नारायण
धुतारे छ उस्तै नजानी पुजेछाैँ

धुतारे छ उस्तै नजानी...

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x