साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाङ्गा बखान

Nepal Telecom ad

सत्ताबाट हटाको नेतालाई पुलिसले लखेट्छ ।
ताक परे सदन नत्र सडक ।
स्वच्छ छविलाई भ्रष्टाचारले पर्खंदैन ।
जङ्गलमा बाबुराम दिल्लीमा कुरा ।
आफैूँ बेइमान त जगत् बेइमान ।
जुन सरकार आए नि भाषणै गरेका ।
मरेको सिस्नु त हिँडेरै आयो ।
भत्ता विनाको सत्ता र कुर्सी विनाको नेता एउटै हुन् ।
बाका छोरा तेरा नाती कत्ती पुगे सत्तामाथि ।
मन्त्री बन्न सिएको कोट, जनताले नदे आफ्नै भोट ।
छ सत्ता सबै सिल्ली, छैन सत्ता सबै दिल्ली ।
झापा, सुरु्गा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x