साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मेरी प्रमिका

Nepal Telecom ad

आफूलाई गोरी भन्थी तर थिई काली
तिमीसितै मर्छु–बाँच्छु भन्दै हत्ते हाली
रेस्टुराँ र रिसोर्टले खल्ती खलास बाउको
त्यै मोरीको सम्झनाले फुट्न लाग्यो टाउको ।

अटुट थ्यो हाम्रो नाता कसम पनि खाएकी’थी
मन्दिरबाटै सुरू गरी प्रित रामै्र लाएकी’थी
भेट हुन्थ्यो खाली चोकमा ट्राफिक छ साक्षी
गरी बिहे अर्कैसँग म त भएँ लाछी ।

नलाङ–३, धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
0
Would love your thoughts, please comment.x
()
x