साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गाउँलेको उपहार

Nepal Telecom ad

चिठी खोलेर हेरेँ गाउलेले नमस्कार पठाएछ
नाबिर्सोस् भनेर हो कि लेखेर संस्कार पठाएछ ।

सायद ठान्यो हो यहाँ खाल्डोमा खडेरी परेको
भए जति टिपेछ बसन्त बहार पठाएछ ।

कति थुप्रो हो यो नेपाली कागजमा शब्दको
राखेन बाँकि केहि सारा संसार पठाएछ ।

त्यही भगवान हो जसले मेरै इच्छा बमोजिम
खामभित्र एउटी ‘नमुना’ उपहार पठाएछ ।
विनायक– २, अछाम

हाल– डल्लु, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
मर्दैछस् भनेकै हो

मर्दैछस् भनेकै हो

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x