साइबर अपराध सम्बन्धी सचेतना सामग्री

राजनीति

Nepal Telecom ad

राजनीति
– दुलही भित्र्याएको हप्तादिनमै मेरा छिमेकी युवकको मृत्यु हुन्छ ।
— दुलहीले नै दुर्घटना गराएर मारेको हल्ला गुपचुप रूपमा सुनिन्छ ।
— त्यसपछि दुलहीको रूप यौवनको चर्चा परिचर्चा चारैतिर फैलिन्छ ।
— अचानक एकाबिहानै म झ्यालबाट त्यतातिर चिहाउन पुग्छु ।
— उनी देवरको कोठाबाट लुसुक्क आफ्नो कोठामा घुसेको देख्छु ।
— अर्को बिहान उनी जेठाजुको कोठाबाट सुटुक्क आफ्नो कोठामा छिरेको
देख्छु ।
— अर्को बिहान उनी ससुराको कोठाबाट फुत्त आफ्नो कोठामा पसेको देख्छु ।
— एकदिन काम विशेषणले म एउटा होटल मालिकलाई भेट्न जान्छु ।
— होटेलको कोठाबाट उनी एक युवकसँग निस्कँदै देखेर सोध्छु, ‘तपाईं ?’
— उनी भन्छिन्, ‘चिन्नुभएन ? म उही यो देशको राजनीति त हुँ नि !’

‘शाल्मलि’को अङ्क ८ बाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाँच ठाेक्तक

पाँच ठाेक्तक

होम सुवेदी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
छन्दोबद्ध ठाेक्तक

छन्दोबद्ध ठाेक्तक

बिन्दु दहाल ‘मूकदर्शक’
बेलाको बोली – १६९

बेलाको बोली – १६९

डा. ऋषि बस्ताकाेटी
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x