साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ढुक्क हुनुहोस्

Nepal Telecom ad

के तपाई, तपाईको मोबाइलमा कुरा गर्दागर्दै लाइन काटिने, फोनको घण्टी नै नजाने १ २ ३ चोटी नम्बर डायल गर्दा पनि नेटवर्क बिजी मात्रै हुने, एता बोलेको कुरा उत्ता नसुन्ने, उता बोलेको कुरा एता नसुन्ने, एक चोटी बोल्दा ७ चोटी क्यारक्यार गर्ने, रातको बारबजे मिसकल हानेर हैरान पार्ने जस्ता समस्याले सताएको छ ?
यदि छ भने आफ्नो मोबाइलको स्वीच अफ गरी बाकसभित्र साँचो लगाएर राख्नोस् र ढुक्क हुनुहोस् ।

फित्कौली डट कम
सरसल्लाह विभाग

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x